रत्ननगर १ मा पार्टी सदस्यहरुको विशेष भेला सम्पन्न
रत्नगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) रत्नगर-१ वड़ा कमिटीले पार्टी सदस्य हरूको बिशेष भेला शनिवार सम्पन्न गरेको छ ।
भेलाको अध्यक्षता क. तुलसी गिरी र सञ्चालन बाबुराम श्रेष्ठले गर्नुभएको थियो भनें जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज पुष्प जोशीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता कमरेड जेएन थपलिया ज्युको प्रमुख आतिथ्यता रहेको थियो । भनें अन्य अतिथिहरुमा पार्टी केन्द्रीय कमिटी सदस्य कपि...


