×

चितवन सेरोफेरो

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक
चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल) लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको एमाले चितवन जिल्ला सदस्य सुरज थपलियाले जानकारी दिए ।

प्रचण्डले चितवनमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको आज शिलान्यास गर्दै

प्रचण्डले चितवनमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको आज शिलान्यास गर्दै
चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको आज शिलान्यास गर्ने भएका छन् । प्रतिनिधि सभाको निर्वाचन फेरि पनि चितवन ३ बाटै लड्ने घोषणा गरेपछि दोस्रो पटक चितवन आएका प्रचण्डले विद्युत प्राधिकरणको महत्वपूर्ण परियोजनाको शिलान्यास गर्न लागेका हुन् । भरतपुर ओरालोस्थित होटल रोयल सेन्चुरी अगाडि बिजुलीका तारहरू भूमिगत प्रणालीमा विस्तार गर्ने परियोजनाको प्रचण्डले शिलान्यास गर्ने कार्यक्रम छ । नेपाल व...

म चितवन ३ बाटै चुनाव लड्ने हो : प्रचण्ड

म चितवन ३ बाटै चुनाव लड्ने हो : प्रचण्ड
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बताएका छन्।सुर्खेतमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आगामी मंसिर ४ को चुनावमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताएका हुन्। ‘मैले पहिलेदेखि नै भन्दै आएको छु- म चितवन ३ बाटै चुनाव लड्ने हो,’ उनले भने, ‘यसमा प्रष्ट हुनुहोला।’गोरखा १ लगायत विभिन्न क्षेत्रबाट प्रचण्डलाई उम्मेदवार हुन सिफारिस गरिएका छन्। तर उनले चितवन ३ नछाड्ने प्रष्टाएका छन्। उनले सत्ता गठबन्ध...

१८ किलोमा पहिरो : नारायणगढ–मुग्लिन सडक अवरुद्ध

१८ किलोमा पहिरो : नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन–नारायणगढ–मुग्लिन सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा पहिरो खसेको छ । रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउन घटनास्थलमा लोडर पुगेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । यस वर्ष भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड अझै खुलेन, यात्रुहरु मर्कामा 

नारायणगढ मुग्लिन सडकखण्ड अझै खुलेन, यात्रुहरु मर्कामा 
चितवन । नारायणगढ मुग्लिन सडकखण्ड खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो हटाउन दुई वटा डोजर, एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोग गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान साढे ५ बजे लेदोसहितको पहिरो खसेको हो । १८ किलो र ५ किलोमा खसेको पहिरो भने हटाइएको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिए । उनका अनुसार केराबारीमा भने लगातार लेदोमाटो बगीरहेकाले पहिरो हटाउन समस्या भएको छ । थप पहिरो नगए दिउँसो दुईरतीन बजेसम्ममा पहि...

राप्ती नगरपालिका कार्यालय र वडाहरुमा छड्के जाँच, अनुपस्थित कर्मचारीलाइ कारबाही गरिने

राप्ती नगरपालिका कार्यालय र वडाहरुमा छड्के जाँच, अनुपस्थित कर्मचारीलाइ कारबाही गरिने
चितवन ।राप्ती नगरपालिकाको कार्यालय र वडाहरुमा छड्के जाँच भएको छ । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र सम्बन्धित वडाका वडाअध्यक्षहरुले समयमा कार्यालय नआउने कर्मचारीलाई छड्के जाँच गरेका हुन् ।बुधबार मात्र १६ जना कर्मचारी छड्के जाँचमा परेका छन् । बिहान १०: १५ देखि बेलुकी ४:४५ बजेसम्म गरिएको चेकिङमा कर्मचारीहरु परेका हुन् । राप्तीनगर नगर कार्यपालिकाको कार्यालय, राप्ती-१ देखि ६ सम्मका वडा र भण्डारा अस्पतालको कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका कर्मचारीह...

केराबारीमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

केराबारीमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं। वर्षाका कारण नारायणगढ -मुग्लिन सडक खण्ड  अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका- २९ स्थित केराबारीमा आज विहान ६ वजे पहिरो गएका कारण यातायात अवरुद्ध बनेको हो ।पहिराे हटाएर सडक खुलाउने प्रयास भैहरेकाे प्रहरीले जनाएकाे छ ।

उमेश श्रेष्ठले चितवन २ बाट चुनाव लड्ने, क्षेत्रीय समितिमा आवेदन दर्ता

उमेश श्रेष्ठले चितवन २ बाट चुनाव लड्ने, क्षेत्रीय समितिमा आवेदन दर्ता
चितवन ।  राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराएका छन् । राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए । दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजिरहेका छन् । राज्यमन्त्री श्रेष्ठलाई चितवनको क्षेत्र नम्बर २ बाट चुनाव लड्न काँग्रेसी न...

थुतुनो नछाड्न महेश बस्नेतलाई वाइसीएलका नेता पनेरुकाे चेतावनी

थुतुनो नछाड्न महेश बस्नेतलाई वाइसीएलका नेता पनेरुकाे चेतावनी
चितवन । वाईसियल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बस्नेतलाई विगत सम्झन अनुरोध गरेका छन् ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सहितका जनप्रतिनिधि र स्वतन्त्र समूहहरुबाट चुनाव लड्ने तयारी गरिरहेका युवाहरुलाई मुखले सम्झाउँदा मानेनन भने हात,गोडाले सम्झाउनुहोस भनेर पार्टी कार्यकर्ताहरुलाई एक कार्यक्रममा भनेका थिए । पनेरुले सामाजिक संजाल फेस्बुक मार्फत भनेका छन्–महेश कामरेड, तपाईलाई पनि उसै गरि सम्झाउने कोहि निस्क्यो भने क...