चितवनकाे रामनगरमा पूर्व डिआईजी महतले बनाए श्रीमतिकाे स्मृतिमा मन्दिर र चाैतारी
चितवन । चितवनको भरतपुर १ रामनगर सरस्वती पूजाको अवसर पारि मोक्षदाता गणेश मन्दिर, देउराली देवी मन्दिर र मिना स्मृति चौतारीको एक उद्धघाटन गरिएको छ । पूर्व प्रहरी नायब महानिरिक्षक (डिआईजी) ज्ञानेन्द्रविक्रम महत अध्यक्ष रहेको मीना स्मृति प्रतिष्ठान नेपालले र्निाण गरेको देउराली देवी मन्दिर, लखन पार्कमा मिना स्मृति चौतारी र रामनगर पुष्प बाटिकामा मोक्षदाता गणेश मन्दिर आज एक साथ उद्धघाटन गरिएको हो ।
पूर्व डिआईजी महतको स्वर्गीय मीना महतको स्मृतिमा वार्षिक तिथिको अवसर पारेर शिलन्या...


