चितवनमा शिक्षककाे विवाह परेकै कारण विद्यालयमा विदा
चितवन । चितवनको भरतपुर स्थित लक्ष्मि माध्यमिक विद्यालयले एक शिक्षकको विवाह परेकै कारण विद्यालय विदा दिएको छ। विद्यालयका एकजना शिक्षककाे विवाह भएपछि विद्यालय नै विदा दिइएको अभिभावकहरुले बताएका हुन्।हिजो विद्यालयमा बर्षभर मा दिन पाइने ५ दिनको विदा अन्तर्गतबाट आज विदा दिइएको भनेर विद्यार्थीहरुलाई जानकारी दिएको विद्यार्थीहरु बताउछन्। तर किन सट्टे विदादिइयो भन्ने विषय उनिहरुलाई थाहा भने छैन।
विद्यालय का अभिभावक कृष्ण चापागाईंले भने आफ्नो छोरा विद्यालय आउदा विद्यालय बन्द भएर फर...


