×

आर्थिक

प्रधानमन्त्रीले गरे लुम्बिनी केबलकारको शिलान्यास

प्रधानमन्त्रीले गरे लुम्बिनी केबलकारको शिलान्यास
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ ।तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ भन्दै आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयो...

आजबाट महिला लघुवित्तको आईपीओ निष्कासन हुने, १० कित्ता भर्दा उत्तम

आजबाट महिला लघुवित्तको आईपीओ निष्कासन हुने, १० कित्ता भर्दा उत्तम
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि निष्कासन हुँदैछ। यसअघि यो आईपीआ माघ २८ गतेदेखि नै निष्कासन हुने भनिएको थियो। तर सीडीएस एन्ड क्लियरिङले प्राविधिक कारण देखाई निष्कासन मिति सार्न अनुरोध गरेपछि आजबाट बिक्री खुला गर्न लागिएको हो। महिला लघुवित्तलेको कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन हुनेछ। आईपीओ निष्कासन बन्द भने छिटोमा फागुन ४ गते र ढिलामा फागुन १४ गते बैंकिङ समयपछि हुने जनाइएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँब...

कोरोनाका कारण सौराहाका होटल प्रभावित , अधिकांश बिक्रीमा चढे, कोही खोज्दैछन् नयाँ साझेदार

कोरोनाका कारण सौराहाका होटल प्रभावित , अधिकांश बिक्रीमा चढे, कोही खोज्दैछन् नयाँ साझेदार
चितवन ।  चितवनको सौराहास्थित आधा दर्जनभन्दा बढी होटल बिक्री हुने भएका छन्। सौराहाका पार्कल्याण्ड, सेभेन स्टार, चितवन रिभरसाइड, जंगल वर्ल्ड लगायतका ठूला होटल बिक्रीमा रहेको पाइएको छ। बैंकको ऋण सकार्ने अवस्था नहुँदा बाध्यताले यी होटल बिक्री गर्नुपर्ने अवस्था आएको व्यवसायीहरुले बताएका छन् ।कोभिड-१९ ले व्यवसायमा पुगेको क्षति पुनरुत्थानका लागि आर्थिक राहतमा सरकारको बेवास्ताका कारण यतिखेर होटल बिक्री गर्नुपर्ने अवस्थामा पुगेको होटल संचालकहरुको भनाइ छ । अब विजनेश स्विच गर्नुबा...

नेप्से परिसूचक हालसम्मकै उच्च,  लगानीकर्ताको आँखा बैङ्कमा 

नेप्से परिसूचक हालसम्मकै उच्च,  लगानीकर्ताको आँखा बैङ्कमा 
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा उल्लास छाएको छ । आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकलेब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको छ । यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । आइतबारमात्रै नयाँ किर्तिमान कायम भएकोमा त्यसलाई तोड्दै पुनः नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ । दिनभर भएका ८७ हजार ७ सय ९३ कारोबारबाट २०५ कम्पनीका १ कर...

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्ममा ८,१६,१५५ जनाले दिए आवेदन

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्ममा ८,१६,१५५ जनाले दिए आवेदन
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्ममा ८ लाख १६ हजार १५५ जनाले आवेदन दिएका छन्। विक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ८ लाख १६ हजार १५५ जना आवेदकबाट १ करोड ४८ लाख ८५ हजार ३१० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ। ती आवेदकबाट सो परिमाणको १ अर्ब ४८ करोड ८५ लाख ३१ हजार रुपियाँ बराबरको शेयर खरीदको माग भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा विक्री नभएको...

आईपीओ कसरी भर्ने जान्नुहोस् सरल तरिका; आईपीओ भर्न के-के चाहिन्छ ?

आईपीओ कसरी भर्ने जान्नुहोस् सरल तरिका; आईपीओ भर्न के-के चाहिन्छ ?
रोयल आचार्य काठमाडौं ।  पछिल्लो समय   विभिन्न नयाँ नयाँ कम्पनीहरुले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ जारी गरिरहेका छन् । चन्द्रागिरी हिल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन पछि सेयर बजारमा एककिसिमको उत्साह आएको छ । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा पछिल्लो समय सर्वसाधारणमा सेयर सम्बन्धी चासो निकै बढेको बताउछन् । तर अझै पर्याप्त चेतना भने नभएको उनको बुझाइ छ । धेरैले जानेर आईपीओ आवेदन दिन्छन् भने कतिपयले आफन्त वा साथीभाईहरुको सल्लाहसुझ...

सरकारी चेकको भुक्तानी अवधि १५ दिन मात्रै

सरकारी चेकको भुक्तानी अवधि १५ दिन मात्रै
काठमाण्डौ -सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएका चेकको अवधि अब १५ दिनको मात्रै हुने भएको छ । सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अवधि १५ दिनको मात्रै हुने व्यवस्था गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर सरकारी निर्णय नआउँदासम्म जारी भएका चेकको अवधि ३० दिनको हुने सरकारी निर्णय आएपछि जारी भएका चेकको अवधि १५ दिन मात्रै हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि सरकारी कोषबाट जारी हुने चेक...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा
काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा भएको छ ।शनिवारबाट डिम्याट खातामा आएसँगै आगामी सातादेखि उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने छ ।कम्पनीको स्टक कोड निफ्रा रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११३ रूपैया ६२ पैसादेखि अधिकतम ३४० रूपैया ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६र७७ ...

सुरुङबाट सलल पानी

सुरुङबाट सलल पानी
सङ्खुवासभा। निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको पानीको बहाब मोडिएको छ । सोमबार कार्यस्थलमा औपचारिक कार्यक्रमको आयोजना गरी पानीको बहाब मोडिएको हो । निर्माणको काम गरिरहेको सतलज जलविद्युत् निगमका निर्देशक नन्दलाल शर्मा उपस्थितिमा ४२९ मिटरको सुरुङ मार्गबाट पानीको बहाब मोडिएको हो । अरुण नदीलाई सुरुङ मार्गबाट सफलतापूर्वक मोडिएपछि त्यस क्षेत्रमा निर्माणको काम गरिरहेको जयप्रकाश एसोसिएटलाई सतलजका निर्देशक शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । शर्म...