बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासनपश्चात् बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू। १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्था...


