महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई सहयोग
चितवन । महालक्ष्मी विकास बैंक लिमिटेड भरतपुर शाखाले आफ्नो २८ औं बार्षिकोत्सवको अवसरमा चितवनको एक विद्यालयलाई भौतिक सामाग्री सहयोग गरेको छ । बैंकले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयलाई सहयोग गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं.११ मा रहेको शिद्धिविनायक माध्यामिक विद्यालयको कम्प्युटर ल्यावलाई चाहिने समाग्री र विद्यालयमा खानेपानी संकलनका लागि १००० लिटर क्षमताको स्टिलको टंकी सहयोग गरेको बैकंले जनाएको छ ।
महालक्ष्मी विकास बैकं लिमिटेड भरतपुर शाखाका प्रमु...


