×

आर्थिक

सेयर बजारमा छलाङ, नेप्सेले २ हजार नाघ्यो

सेयर बजारमा छलाङ, नेप्सेले २ हजार नाघ्यो
काठमाडौँ — बिहीबार पनि सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७ अंकमा कायम भएको हो । सबै सूचकमा हरियाली छाएको छ । बैंकिङ २९, विकास बैंक २०२, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, लगानी २, जीवन बीमा २९६, उत्पादन २५०, माइक्रोफाइनान्स २०४, निर्जीवन बीमा ३७८, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंक बढे । २ कम्पनीको मूल्य घट्यो भने अरु सबै १९१ कम्पनीको मूल्य बढ्यो । ...

रसुवागढी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

रसुवागढी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
रसुवा  । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड  को आईपीओमा आज अर्थात असार १३ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं। १ थुमन र वडा नं। २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङ र वडा नं। ५ च...

सरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो

सरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए।पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ। हाल पूर्वाधार करबापत पेट्रोल-डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आ...

चितवनका ७ पालिकाको बजेट ११ अर्ब ६४ करोड

चितवनका ७ पालिकाको बजेट ११ अर्ब ६४ करोड
चितवन । जिल्लाका साता पालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि ल्याएको बजेटको कुल अंक ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । पालिकाहरुको कुल बजेटको झण्डै आधा हिस्सा भरतपुर महानगरपालिकाको छ । भरतपुरको ११औँ नगरसभामा शुक्रबार पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट पेश भएको छ । बजेटको स्रोतमा आन्तरिक आय एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार,...

बीसहजार जेसीजले दियाे शेयर कारोबार बारे प्रशिक्षण

बीसहजार जेसीजले दियाे शेयर कारोबार बारे प्रशिक्षण
चितवन–बीसहजार जेसीजको आयोजनामा भरतपुरमा शेयर कारोबार सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ ।शेयर बजारमा प्रवेश गर्न चाहनेहरूको लागि प्राथमिकतामा राखेर जेसीजले अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा शेयर बजारमा चासो रहेकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । शेयर बजारका विज्ञ दीपक गौतमले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।उहाँले शेयर बजारको शुरुवाती चरण आईपियो भर्नेदेखि सेकेन्डरी बजारमा कसरी प्रवेश गर्ने र शेयर बजारका सम्भावना र जोखिमको बारेमा प्रशिक्षित ...

गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब २ करोड ३१ लाख !

गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब २ करोड ३१ लाख !
गैंडाकोट ।  गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० कालागि १ अर्ब २ करोड ३१ लाख २ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले उक्त बजेट विभिन्न स्रोतबाट प्राप्त गर्ने अनुमान छ । नगरपालिकाको ११ औंनगरसभामा नगर उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गर्नुभएको बजेटमा नगरकोआन्तरिक राजश्वबाट ११ करोड ३४ लाख आर्जन गर्ने अनुमान गरेको छ । नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान १८ करोड ६५ लाख, नेपालसरकारबाट प्राप्त राजश्व वाँडफाँडबाट १३ करोड २३ लाख ९४ हजार, नेपालसरकारबाट प्राप्त समपुरक ...

पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ बढ्यो

पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ बढ्यो
काठमाण्डौ।  सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धन...

थामिएन सेयर बजारको पहिरो, जानकार भन्छन्–‘धैर्यता आवश्यक’

थामिएन सेयर बजारको पहिरो, जानकार भन्छन्–‘धैर्यता आवश्यक’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ।बजार आज ३७।२७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३४।११ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७।२९ अंकले घटेर ३७३।८५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार वीरेन्द्र बिष्ट केही नीतिगत व्यवस्थाले बजारमा दबाब परेको बताउँछन्। ‘४–१२ को नीतिले मार्जिनको प्रेसर परेको छ’, उनले भने।नीतिगत व्यवस्थामा परिमार्जन गर्न...

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । बुधबारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयार...