तमु ल्होसारको बिदा कटौती गर्ने कावासोती नगर शिक्षाको निर्णयप्रति जनजाति महासंघको आपत्ति
कावासोती । कावासोती नगरपालिकाले तमु ल्होसार पर्वको बिदा कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तमु ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई प्रभावित पार्नेगरी त्यसको पूर्व सन्ध्यामा नगरपालिकाको शिक्षा शाखाले विद्यालय सन्चालन गर्न सूचना जारी गरेपछि महासंघले प्रेस बिज्ञप्ति मार्फत नगर शिक्षाको उक्त कदमको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ ।
पौष १५ गते गुरुङ समुदायको महा...


