×

राजनीति

प्रधानमन्त्री ओलीको सपथग्रहण दिउँसो साढे २ बजे : आजै मन्त्रिपरिषद गठन गर्ने तयारी

प्रधानमन्त्री ओलीको सपथग्रहण दिउँसो साढे २ बजे : आजै मन्त्रिपरिषद गठन गर्ने तयारी
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ ।तीन वर्षपछि दोस्रोपल्ट प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहणका लागि राष्ट्रपति भवल शीतल निवासमा तयारी भइरहेको छ । गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अवेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने र केहि मन्त्रीहरुले सपथ गराइने बताइए...

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा तत्काललाई टर्‍यो

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा तत्काललाई टर्‍यो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भ...

बहुमतको सरकार बन्ने सम्भावना सकिएको कांग्रेस-माओवादीको निष्कर्ष

बहुमतको सरकार बन्ने सम्भावना सकिएको कांग्रेस-माओवादीको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो । एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ । र, ओ...

संसद सचिवालयको ढोका बन्द, ५ बजेसम्म पुगेन माधव समूहको राजीनामा

संसद सचिवालयको ढोका बन्द, ५ बजेसम्म पुगेन माधव समूहको राजीनामा
काठमाडौं  । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ । यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २...

कारवाही फिर्ताको निर्णय स्वागतयोग्य छ : सुरेन्द्र पाण्डे

कारवाही फिर्ताको निर्णय स्वागतयोग्य छ :  सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भनेका छन् । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको  कारवाही फिर्ता लिएको थियो । पाण्डेले भने, ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ । हामीले त हिजो पनि यो गलत भयो भनेका थियौं । अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहु...

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा
काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

दोश्रो पटक मुख्यमन्त्री बन्दै गुरुङ, आजै सपथ ग्रहणको तयारी

दोश्रो पटक मुख्यमन्त्री बन्दै गुरुङ, आजै सपथ ग्रहणको तयारी
पोखरा ।गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बन्ने भएका छन् ।प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्रीको सपथ खाँदैछन् । उनले आजै सपथ खाने तयारी गरेको श्रोतले जानकारी दियो । बैशाख २६ गते राजीनामा गरेका गुरुङ अहिले काम चलाउ मुख्यमन्त्री छन् ।मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बज...

जसपाको आधिकारिक धारणा राष्ट्रपतिलाई लिखित जानकारी गराउने महन्थको तयारी

जसपाको आधिकारिक धारणा राष्ट्रपतिलाई लिखित जानकारी गराउने महन्थको तयारी
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वैकल्पिक सरकार गठनमा आफ्नो पार्टी कुनै पनि गठबन्धनमा नरहेको जानकारी लिखित रुपमा राष्ट्रपतिलाई गराउने भएका छन् । सोमवार मध्यराति प्रेस वक्तव्य जारी गरेर जसपा केपी ओलीको विकल्पमा अर्को सरकार गठनमा नलाग्ने बताइसकेका ठाकुरले राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र आफ्नो दल कतै नलाग्ने लिखित जानकारी शीतल निवासमा दर्ता गराउन लागेको स्रोतले जनाएको छ । जसपा अध्यक्ष ठाकुर निकट स्रोतले भन्यो, ‘पार्टीको प्रथम अध्यक्ष उहाँ नै हो ।...

 महन्थ ठाकुरले विज्ञप्ति निकाल्दै भने- वैकल्पिक सरकार गठनमा लाग्दैनौं

 महन्थ ठाकुरले विज्ञप्ति निकाल्दै भने- वैकल्पिक सरकार गठनमा लाग्दैनौं
काठमाडौं।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्।प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेका अध्यक्ष ठाकुरले गए राति जारी गरेको विज्ञप्तिमा सरकार निर्माण गर्ने पक्षमा पार्टी नरहेको उल्लेख गरेका छन्। जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्...