यी हुन् प्रधानमन्त्रीलाई धाेका दिने २८ सांसदहरु !
काठमाडौं । नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् ।
संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् । सामाजिक सन्जालमा एमालेका कार्यकर्ताहरुले लाल गद्धार भन्दै उनिहरुकाे चर्काे विराेध गरेका छन ।
अनुपस्थित हुने सांसदहरू
१। योगेश भट्टराई
२। झलनाथ खनाल
३। पवित्रा निरौला खरेल
४। भवानी खापुङ
५। जयकुम...


