काँग्रेस नवलपुर क्षेत्र १ (क) मा ५९१ मत खस्यो , केहिबेरमा गणना
गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ क क्षेत्रिय कार्यसमितिको लागि भएको निर्वाचनमा कुल ५९१ जनाले मतदान गरेका छन् ।निर्वाचन समितिका संयोजक ईन्द्रराज भट्टराईले कुल ५९९ मतदाता रहेकोमा ५९१ जनाले मतदान गरेको उज्यालोलाई जानकारी दिए । अवको केहिवेरमा मुकुन्दसेन कलेज मकुन्दपुरमा मतगणना सुरु हुनेछ ।
डां शंसाक कोईराला प्यानल निकट भनेर चिनिएका तारापती खरेल र महेन्द्रध्वज जिशी प्यानल निकट भनेर चिनिएका गोपाल सापकोटा विच सभापतिमा प्रतिष्पर्...


