×

गैँडाकोट । नवलपुर संघीय क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा सभापतिमा गोपालप्रसाद सापकोटाले अग्रता लिएका छन् । १८० मत गणना हुँदा सापकोटाले १०१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार तारापती खरेलले ७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उप सभापतिमा कविराज आचार्य ८५, गोविन्दराज कोईराला ९९, मञ्जुदेवी पौडेल ७४ र सुरेन्द्र तिवारीको ८६ मत रहेको छ ।
सचिवमा टेकनाथ पौडेल ७५, दिनुराम सापकोटा ८९, परमेश आचार्य ८६ र बुद्धिनाथ घिमिरेको ८६ मत रहेको छ ।

सह सचिवमा करुणाकर पौडेल ९०, खगेश्वर गौडेल ८७, प्रेमराज तिमिल्सीना ८३ शालिकराम घिमिरेको ८५ मत रहेको छ ।

तपाईको प्रतिक्रिया