×

मध्य नेपाल

रौतहटमा डीएसपी सहित २० प्रहरीमा कोरोना संक्रमण

रौतहटमा डीएसपी सहित २० प्रहरीमा कोरोना संक्रमण
रौतहट । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी)सहित २० जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको छ ।बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी), दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताउनुभयो । ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि उक्त इलाका प्रहरी कार्यालयलाई सेनेटाइज गरेर र भौतिक दुरीसहित के...

वडाध्यक्षकी आमालाई तेहोरो भत्ता !

वडाध्यक्षकी आमालाई तेहोरो भत्ता !
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला भत्ता र अरु दुई वडाबाट ज्येष्ठ नागरिक भत्ता लिएको पाइएको छ । तीनवटै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझेको सूचीमा उल्लेखित खनालको नाम र नागरिकता नम्बर मिलेको छ । उनले मनहरीमा रहेको मुक्तिनाथ विकास बैं...

नवलपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
गैँडाकोट । पूर्वि नवलपरासी आज थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । मध्यबिन्दु नगरपालिका ,कावासोती नगरपालिका , र बुलिङटार गाउपालिकामा कोरना संक्रमित देखिएका हुन । जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. ७, ८, १० र १५ मा दुईजना महिला र सात जना पुरुष कावासोतीमा २ महिला र बुलिङटारमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कावासोतीमा संक्रमण देखिएका २ महिला सुत्केरी हुन भरतपुर अस्पताल जाँदा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । संक्रमण हुने...

बुटवलमा २ कोरोना संक्रमितको मृत्यु

बुटवलमा २ कोरोना संक्रमितको मृत्यु
बुटवल । बुुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुु भयो । बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियू...

रुपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी दिए अनुसार होम आईसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । मृगौलाले काम नगरेपछि चितवनमा डाईलासिस गरेर फर्केका उहाँको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ साहले बताउनुभयो शुक्रबार बिहान नै बुटवल उपमहानगरपालिका ८ का ७८ बर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु भएको थियो । त्...

बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण

बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण
नवलपुर । ईलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि उनीको कन्ट्याक्ट ट्रसिङका आधारमा पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि १० ईलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्टीङमा हिंड्ने ४ प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो । गएराति अबेर आएको रिपोर्ट अनुसार ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले ...

नारायणगढ –बुटवल सडक विस्तार कछुवाको तालमा

नारायणगढ –बुटवल सडक विस्तार  कछुवाको तालमा
 गैँडाकोट । लामो समयदेखि रोकिएको नारायणगढ –बुटवल सडकखण्ड विस्तारको काम अझै सूचारु हुन सकेको छैन । सडक सुचारु नहुँदा यात्रुहरुले हैरानी खेप्नुुपरेको छ । कछुुवाको गतिमा भैरहेको सडक विस्तारको काममा अहिले पूर्णविराम नै लागेको छ । कोरोना भाइरस संक्रमणका कारण चैत ११ गतेदेखि लकडाउन गरिएपछि भर्खरै शुरु भएको सडक विस्तारको काम रोकिएको थियो । नारायणगढ –बुटवल सडक खण्डमा चार लेन सडक निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्षअघि बुटवलबाट सडक विस्तारको शिलान्यास गर्नुभएको थियो ...

चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी

चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन । वडा कार्यालय फिस...

कोरोना संक्रमणबाट आजमात्रै २० जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणबाट आजमात्रै २० जनाको मृत्यु पुष्टि
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ । काठमाडौं-२१ जैशीदेवल,का...