देवचुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
गैँडाकोट । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी चालकको निधन भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जिल्लाको देवचुली नगरपालिका १४ छत्तिसघरे स्थित भित्री सडक खण्डमा कुल एण्ड एलेन पेट्रोलपम्पबाट बाल्मिकी आवासीय विद्यालयतर्फ जाँदै गरेको बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना भएको हो ।
आज राति ८ बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते कावासोती ११ कुडौली निवासी २५ बर्षीय सागर चौधरीको उपचारको क्रममा चितवनमा निधन भएको हो ।घ...


