कांग्रेस नवलपुरको सभापति हत्याउन तीनजनाकाे मुख्य प्रतिष्पर्धा
गाेविन्द घिमिरे
गैँडाकोट । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।जिल्ला सभापतिमा हालसम्म तीनजनाले उम्मेदवार हुने जनाएका छन् । अन्तिम समयसम्म यो संख्या घटबढ हुनसक्ने बताइएको छ ।
कांग्रेस नवलपुरको नेतृत्व हत्याउन हालका पार्टि सभापति विष्णु लामिछाने ,सचिव बालकृष्ण घिमिरे, र काग्रेसका पाका नेता मदनभक्त अधिकारी लागि परेका छन् । सार्वजनिक फोरममै ने...


