लायन्सक्लव अफ बागेश्वरी डाईनामिकद्धारा अपाङ्गहरुलाई भोजन
गैँडाकाेट । लायन्सक्लव अफ बागेश्वरी डाईनामिकको अयोजनामा नवलपुरको गैँडाकोट स्थित अपांग जिवनविकास संस्थामा रहेका आश्रीतहरुलाई भोजन गराइएको छ ।लायन लक्ष्मण कंडेलको जन्मदिनको अवशरमा शनिवार विहानको भोजन गराईनुका साथै केहि खाद्यान्न सामाग्री समेत सहयोग गरिएको लायन्सक्लव अफ बागेश्वरी डाईनामिकका संस्थापक अध्यक्ष कमल तिवारीले जानकारी दिनुभयो ।
क्लबका गाईडलाइनर भानुभक्त रिमालको विशिष्ट आतिथ्यता एवं रिजन चेयर पर्सन मेघराज कंडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष ति...


