एमाले गैँडाकोट ८ को पार्टि प्रशिक्षण तथा मित्रमिलन कार्यक्रम शुक्रबार हुने
गैँडाकोट । स्थानीयतहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले नवलपुरमा चुनावी अभियान र प्रचारप्रसारको अभियानलाई सुरु गरेको छ ।जिल्लाका विभिन्न स्थानीय निकायमा रहेका एमालेका कमिटीहरुको आयोजनामा घरदैलो अभियान चलिरेहको छ ।
सोहि कार्यक्रम अन्तर्गत शुक्रबार नेकपा एमाले गैँडाकोट वडा नं. ८ को आयोजनामा बृहत पार्टि प्रशिक्षण तथा मित्रमिलन कार्यक्रम गर्न लागिएको छ ।नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले जिल्ला देखि केन्द्रमा प्रतिनिधित्व गर्ने पार्टिका नेताहरुको उपस्थिित...


