×

नवलपुर विशेष

नवलपुरको कावासोतीमा अटो चालकको हत्या

नवलपुरको कावासोतीमा अटो चालकको हत्या
गैँडाकोट । नवलपुरको कावासोतीमा अटो चालकको हत्या भएको छ । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्या भएको हो ।घर नजिकैको घोलमा उनको शव गाडिएको अवस्थामा फेला परेको कावासोती नगरपालिका वडा नं. १३ का अध्यक्ष विनोद राना मगरले उज्यालोले जानकारी दिनुभयो । सडक छेउमा अटो राखिएको र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाईएको  वडाअध्यक्ष राना मगरले भन्नुभयो ।गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित ब्यक्तिले घरमै आएर अटोमा प...

नारायणगढ-बुटवल सडक आयोजनाका कर्मचारी सवार जीप दुर्घटना ८ जना घाईते

नारायणगढ-बुटवल सडक आयोजनाका कर्मचारी सवार जीप दुर्घटना ८ जना घाईते
सुस्मा न्याैपाने नवलपुर । नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।पूर्वि नवलपरासीको देवचुली नगरपालिका वडा नं. १७ झराही खोलामा सडक आयोजनाका कामदार बोकेको बा १४ च २९०६ नम्बरको पीकअप दुर्घटना हुँदा ८ जना कामदार घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको भ्यान विहान ७ :३० वजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । घाईतेहरुको कालीगण्डक...

गैँडाकोट ८ मा जाग्यो एमाले : जयमहादेव टोलमा ३५ सदस्यीय कमिटि गठन

गैँडाकोट ८ मा जाग्यो एमाले : जयमहादेव टोलमा ३५ सदस्यीय कमिटि गठन
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं. ८ को बैठकले वडाको जय महादेव टोलमा ३५ सदस्यीय टोल कमिटि गठन गरेको छ।नेकपा एमाले जिल्ला सदस्य गोपाल गौतमको प्रमुख आतिथ्यता एवंम् नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको बृहत भेलाले जय महादेव टोलमा लक्ष्मी पौडेलेको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटि गठन गरेको हो । वडा नं. ८ का अध्यक्ष श्रीहरी चालिसेले वडाका ९ वटै टोलहरुमा कमिटि गठन गर्ने अभियान अन्तर्गत जयमहादेव टोलमा कमिटि गठन गरिएको  जानकारी दिनुभया...

गैडाकाेटमा आज मात्रै ५३ जनामा काेराेना संक्रमण

गैडाकाेटमा आज मात्रै ५३ जनामा काेराेना संक्रमण
गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घन्टामा थप ८४ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व ले जनाएको छ ।एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । संक्रमित मध्ये सबैभन्दा बढी गैडाकोट नगरपालिकामा मात्रै ५३ जना रहेका छन । त्यसैगरी कावासोती नगरपालिकामा मात्रै ११ जना रहेका छन् । त्यसैगरी मध्यविन्दु नगरपालिकामा ५, देवचुली नगरपालिकामा ५ जना, विनयीत्रिवेणी गाउँपालिकामा ८ जना, बाैदीकाली गाउँ...

नेपाली काँग्रेस वडा नं ५ को एकता टोल समिति गठन

नेपाली काँग्रेस वडा नं ५ को एकता टोल समिति गठन
नवलपुर । नेपाली काँग्रेस एकता टोल विकास समितिभित्र रहेका साधारण तथा क्रियाशील सदस्यहरूको भेलाले विष्णुप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का प्रदेश सहसचिव शालिकराम घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सशक्त ढंगले पार्टी गतिविधिलाई अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा निवर्तमान पार्टी सभापति तारापति खरेलले वर्षमा कुनै न कुनै नौलो कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । ने...

गैँडाकोट जेसीजकाे पद हस्तान्तरण समारोह सम्पन्न

गैँडाकोट जेसीजकाे पद हस्तान्तरण समारोह सम्पन्न
नवलपुर । गैँडाकोट जेसीजको वर्ष २०२२ का लागि १५ औ पद स्थापना, पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । केहि दिन अगाडी चयन भएको जेसी शंकर अधिकारीको नेत्रित्वलाई वर्ष २०२१ को समितिले पद हस्तान्तरण गरेको हो । वर्ष २०२१ का अध्यक्ष दया सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले गैँडाकोट क्षेत्रभित्र रहेर जेसीजले समाज सेवाका काम गर्दै आएको र आगामी दिनमा पनि यहाँका बिपन्न समुदाय...

गैँडाकोटमा भेटिएको ४५ हजार रुपैँया कावासोतीका तिवारीलाई हस्तान्तरण

गैँडाकोटमा भेटिएको ४५ हजार रुपैँया कावासोतीका तिवारीलाई हस्तान्तरण
गैँडाकोट । नवलपुरको गैँडाकोटमा माघ १३ गते बेवारिसे अवस्थामा ४५ हजार नेपाली रुपैँया कावासोतीका बोल प्रसाद तिवारीलाई प्रदान गरिएको छ ।कावासोती नगरपालिका वडा नं. १ का तिवारीले भरतपुरको आलुमण्डीबाट कावासोती जाने क्रममा गैँडाकोटको काँग्रेसचोकमा ४५ हजार रुपैँया खसेको बताए । गैँडाकोट नगरपालिका वडा नं. ४ का ९० बर्षीय बृद्ध रामप्रसाद ओझाले सडकमा फेला पारेको सो नगद रुपैँया आज पत्रकारहरुको रोहबरमा उनलाई हस्तान्तरण गरिएको छ ।हराएको पैसा भेटिदा बोलप्रसाद खुसीले गदगद भएको बताए । ४५ हजार...

४ सय किलो बदेलकाे मासु सहित कावासाेतीमा ६ जना पक्राउ

४ सय किलो बदेलकाे मासु सहित कावासाेतीमा  ६ जना पक्राउ
नवलपुर । नवलपुरमा बदेलको मासु सहित ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङ्गको क्रममा बदेलको मासु सहित २ वटा पिकअफ जिप र ६ जनालाई नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेका ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको पिकअप जिपलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा ना ३ च ७१८८ नम्बरको पिकअप जिपमा ४ वटा मृत बदेल र टाउको २ वटा र लु २ च ६८९८ नम्बरक...

नवलपुरको गैँडाकोटमा भेटियो ४५ हजार नगद !

नवलपुरको गैँडाकोटमा भेटियो ४५ हजार नगद !
गैँडाकोट । नवलपुरको गैँडाकोटमा बेवारिसे अवस्थामा ४५ हजार नेपाली रुपैँया फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ काँग्रेसचोकमा ४५ हजार नेपाली रुपैँया फेला परेको काँग्रेस नेता कमलप्रसाद पराजुलीले उज्यालो खबरलाई बताए । गैँडाकोट नगरपालिका वडा नं. ४ का ९० बर्षीय बृद्ध रामप्रसाद ओझाले सडकमा फेला पारेको सो नगद रुपैँया कसले खसालेको हो भन्नेबारेमा हालसम्म केहि खुल्न सकेको छैन । पैसा हराएका जो कोहिले पनि आफ्नो रकम प्रमाण सहित दावी गर्नका लागि पराजुलीले आग्रह गरेका छन् । पैसा ...