वाल्मीकी शिक्षा सदनमा विद्यार्थी भर्ना खुल्ला, साउन १९ गते प्रवेश परिक्षा
चितवन । चितवनको भरतपुरमा रहेको वाल्मीकी शिक्षा सदनले कक्षा ११ का भर्ना आह्वान खुल्ला गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ४ मा अवस्थित वाल्मीकी शिक्षा सदनले शैक्षिक सत्र २०८१/८२ का लागि भर्ना आह्वान गरेको हो ।
वाल्मीकीले कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको जनाएको छ । असार १४ गतेदेखि असार १८ गतेसम्म कलेजको लेखा शाखाबाट फारम वितरण गरिने र असार १९ गते विहान ७ वजे प्रवेश परिक्षा हुने भन्दै समयमै सिट सुरक्षित गर्न समेत व...


