एआई ग्रुपका उत्पादनहरु बजारमा, गुणस्तरीय र टिकाउ हुने कम्पनीको दावी
चितवन - ए आई ग्रुप अफ कम्पनीद्धारा उत्पादित युपीभीसी रुफिङ, सिमेन्ट बोर्ड, टी ग्रीड, च्यानल, जिप्सन बोर्ड र सिमेन्टबोर्डको भरतपुरमा एक समारोहका विच लञ्चीङ गरिएको छ ।एआई ग्रुप अफ कम्पनी मातहत रहेका एआई बिल्डीङ्स, एआई इन्ड्रस्टिज र आकृति इन्टरनेशनलले बजारमा ल्याएका उत्पादनहरुको लञ्चीङ गरिएको हो ।
एआई ग्रुप अफ कम्पनीका अध्यक्ष नवराज रावतको अधयक्षता तथा निर्देशक किरणकुमार श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर र यस आसपासका डिलर तथा फेब्रीकेटर्सहरुको सहभागिता रहेको थियो ...


