×

चितवन सेरोफेरो

एलाईभ अस्पतालमा अत्याधुनिक सिटि स्क्यान सेवा सुरु

एलाईभ अस्पतालमा अत्याधुनिक सिटि स्क्यान सेवा सुरु
  चितवन-   भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा सुरु भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर अस्पतालमा मंगलवारबाट सिटि सेवा सुरु गरिएको हो । जर्मनीमा बनेको अत्याधुनिक उक्त मेसिनमा विरामीेलाई अत्यास नलागोस् भनेर सानो स्क्रिन छ । त्यसमा दृष्यावलोकन गरेर समय कटाउन सक्ने सुविधा रहेको छ । सिटि स्क्यान सेवाले दुर्घटना र गम्भिर घाइते बिरामीको उपचारमा सहज हुने अस्पतालका प्रमुख एवं बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेले बताए ।‘ यसले ठुलो मद्दत...

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
  चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठ वटा छावा ९हात्तीको बच्चा०थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उनले बताए । उनका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच...

रत्ननगरमा भोलीदेखि राष्ट्रिय स्तरको व्याडमिन्टन

रत्ननगरमा भोलीदेखि राष्ट्रिय स्तरको व्याडमिन्टन
  रत्ननगर । चितवनको रत्ननगरमा भोली असोज १ गतेदेखि सुरु हुने दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा हुने प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्ने छन् । खेल भोली विहान साढे ७ बजे उद्घाटन हुनेछ । राष्ट्रियस्तरको सो प्रतियोगिता विभिन्न छ वटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केवल न्यौपानेले जानकारी दिए । राष्ट्रियस्तरमा २० भन्दा बढी वरीय...

भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा समस्या, यात्रुहरु ओरालियो

भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा समस्या, यात्रुहरु ओरालियो
काठमाडौं- त्रिभुवन विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालिएको छ।सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ मा पुगेपछि बुद्ध एयरको ३५१ जहाजबाट सबै यात्रु ओरालिएको हो। त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको जानकारी दिए।जहाज बिहान साढे ७ बजे उड्ने तालिका थियो। जहाज केही ढिला गरी बिहान ७:५० बजे उडानका लागि पार्किङस्थलबाट धावनमार्गतर्फ लागेको थियो। प्राविधिक समस्या देखिएपछि ‘ट्याक्सी वे...

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो
चितवन । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षारोपण गरिएको हो ।जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहु वर्षीय र सिजनल बिरुवा रोपेका हुन । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार सय ८६ बिरुवा रोपिएको छ । त्यसमध्ये ६६ हजार पाँच सय सिजनल बिरुवा हुन भने ७१ हजार नौ सय ८६ बहु वर्षीय बिरुवा रहेका छन् । बहु वर्षीय बिरुवा आर्थिक वर्ष २०७८/७...

चितवनका ४४ इँटा उद्योग बन्द हुँदा करिव ५ हजारको रोजीरोटी गुम्यो

चितवनका ४४ इँटा उद्योग बन्द हुँदा करिव ५ हजारको रोजीरोटी गुम्यो
  चितवन । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । २० वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् । उनले भने “गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।” एउटा उद्योगमा चार सय ...

भरतपुरमा असोज १ गतेदेखि वडादशैं जुत्ताचप्पल मेला, ५० प्रतिशतसम्म छुटको ब्यवस्था

भरतपुरमा असोज १ गतेदेखि वडादशैं जुत्ताचप्पल मेला, ५० प्रतिशतसम्म छुटको ब्यवस्था
भरतपुर- चितवनको भरतपुर असोज १ गतेदेखि वडादशैं जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । चितवन उद्योगसंघ उद्योग संघको आयोेजनामा चितवन प्रदर्शनी केन्द्रमा असोज २४ गतेसम्म मेला आयोजना हुन लागेको हो ।स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको आज ९शनिवार० पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी दिइएको छ । मेलामा आठ कम्पनीका नौं वटा ब्राण्डका जुत्ता प्रदर्शनीमा राखिने सह– आयोजक संस्था बेस ग्लोबल प्रा।लिका अध्यक्ष होमनाथ ...

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित
  काठमाडौं -  स्थानिय सरकारको संस्थागत क्षमता स्वमुल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् । नेपाली काँग्रेस स्थानिय तह समन्वय समितिले मेयर सापकोटाको नेतृत्वको उच्च कदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् । काँग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै उत्कृष्ट काम गरेको मुल्याङकन गरेर सम्मान गरिएको काँग्रेसका केन...

ठूलो झण्डा बोक्ने बुबा चन्द्रकान्तलाई सम्झदैं काँग्रेस

ठूलो झण्डा बोक्ने बुबा चन्द्रकान्तलाई सम्झदैं काँग्रेस
  चितवन-  बि. सं. २०६२/०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बिचमा ठूलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए । तिनका बिचमा फहरीएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो । राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुग्नुभएको थियो । त्यतिबेला मात्र होईन बि. सं. २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उहाँ अनबरत लाग्नुभयो । उहाँका कान्छा छ...