विधान संसोधन गर्दै आर्दश नारीको २८ औं बार्षिक साधरणसभा सम्पन्न
सरिता पौडेल
चितवन ।संस्थाको विधान संसोधन गर्दै आर्दश नारी विकास केन्द्रले आफ्नो २८ औं बार्षिक साधरण सभा आज सम्पन्न गरेको छ । संस्थाको विधान संसोधन गर्ने अधिकार कार्यसमितीलाई दिएको छ । संस्थाको निति, नियमावली, निर्देशिका र आचरसंहिता निमार्ण तथा परिमार्जन गर्ने अख्तियारी समेत कार्यसमितीलाई दिइएको हो । साधरणसभाले ०७६,०७७ बार्षिक र आर्थिक प्रतिवेदन पास गर्दै ०७७,०७८ को बार्षिक कार्ययोजना पारित गरेको छ । आगामी बर्षका लागि संस्थाले रु.३५ लाख ३२ हजार ३ सय ५८ अनुमानित बजेट पेश गरे...


