चितवन । चितवनको राप्तीमा स्थानिय र प्रहरी बीच झडप हुँदा ७ प्रहरी घाईते भएका छन् । महिला अधिकारकर्मी भनिने सावित्रि सुवेदीको नेतृत्वमा प्रर्दशनको क्रममा भएको झडपमा डिएसपीसहित ७ प्रहरी घाईते भएका हुन् ।

मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट उचित तरिकाले नभएको भन्दै सुवेदीको पहलमा पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरिएको हो ।

तपाईको प्रतिक्रिया