रविलक्षित ओलीको आक्रोश – ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भन्ने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रतिक्रिया दिएका छन् ।धनगढीमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी गरेका हुन् ।
‘विभिन्न किसिमका अपराध गर्यो अनि सरकारलाई गाली गर्यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्...


