×

चितवन सेरोफेरो

भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ

भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ
चितवन।  भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ परेकी छन । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्वर ५ बस्ने २४ बर्षिय पुष्पा सिटौला रहेकी छन । भरतपुर महानगरपालिका १० बस्ने सावित्री दवाडीको घरबाट नगदसहित सुनचाँदीका गरगहना चोरी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले सिटौलालाई खोजी गरेको थियो । प्रहरीले असोज ६ गते भरतपुर महानगरपालिका ११ बाट साथमा फलामको रड समेत बोकेर हिडिरहेको अवस्थामा फेला पारेको हो । उनको सा...

चितवनमा मोटरसाईकल चोरीमा संलग्न १४ जना पक्राउ

चितवनमा मोटरसाईकल चोरीमा संलग्न १४ जना पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यलय चितवनले मोटरसाइकल चोरीमा संग्लन १४ जनालाई पक्राउ गरेको छ ।भाद्र २७ गते र असोज ३ गते भएको छुट्टाछुट्टै मोटरसाइकल चोरीको घटनामा १४ जनालाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरि उनिहरुलाई सार्वजनिक गरिएको हो । केही व्यक्तिले किर्ते सवारी दर्ता किताव तयार गरि मोटरसाइकल प्रयोग गरेको सुचनाको आधारमा चितवन प्रहरीले गरेको मेक चार्ली नामक अप्रेशमा चितवन खैरहनी ४ बस्ने वर्...

पुष्पाञ्जली हस्पिटलमा पूर्ववत रुपमै अन्य बिरामीको उपचार सुरु

पुष्पाञ्जली हस्पिटलमा पूर्ववत रुपमै अन्य बिरामीको उपचार सुरु
चितवन  । चितवनमा कोरोना संक्रमित घट्दै गएपछि भरतपुरको पुष्पाञ्जली हस्पितलमा अन्य विरामीहरुको लागि उपचार सेवा पूर्वबत रुपमा  सुरु गरिएको छ । कोरोना महामारीको समयमा राज्यप्रतिको दायित्वबोध गर्दै संक्रमितको उपचार गरेको सो अस्पतालले अब अन्य रोगका विरामीको उपचार सुरु गरेको हो । जिल्लामा संक्रमितको संख्या कम भएपछि सो अस्पतालमा उपचार गराउने संक्रमितको संख्या शुन्यमा झरेको छ । सो अस्पतालमा विरामीको लागि कोरोनाको जोखिम नरहेको अस्पताल प्रशासनले जनाएको छ । करिब दुई बर्षको अबधिमा स...

नारायणगढको विकास खाजा घरमा यौन व्यवसाय चलाएको आरोपमा तीनजना पक्राउ

नारायणगढको  विकास खाजा घरमा यौन व्यवसाय चलाएको आरोपमा तीनजना  पक्राउ
चितवन- चितवनमा मानव बेचबिखन मुद्दामा संलग्न तीन व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा होटल सञ्चालक धादिङ थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय भोजबहादुर तामाङ र उनकी श्रीमती ३४ वर्षीय बिपना तामाङ रहेका छन् । त्यस्तै होटलमा ग्राहक बनी गएका बारा जिल्लाको बारागढी गाउँपालिका–६ सिहसनी बस्ने २८ वर्षीय राजेश चौधरी गरी तीन जना पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–२ लायन्स चोक स्थित विकास खाजा घरमा महिलालाई राखी यौन धन्दामा संलग्न गराउने कार्य भइरहेको सूचनाको आधारमा जिल्ला प्रह...

चितवनका डाक्टर भक्तमान अपहरण मुद्दाका दोषी राजेन्द्र पण्डित पक्राउ

चितवनका डाक्टर  भक्तमान अपहरण मुद्दाका दोषी राजेन्द्र पण्डित पक्राउ
काठमाडौं । चितवनका डा‌‍.  भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जना सदस्य पक्राउ गरेका छन् । अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका काकाका छोरा राजेन्द्र पण्डित पक्राउ परेका हुन् ।सीआईबीको टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राजेन्द्र अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए । पुनरावेदन अदालत, हेटौंडा इजलासले उनलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो । तर उनी लुकिछिपी नेपाल र भारतका विभिन्न स्थानमा बस्द...

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले १७ औं क्यान्सर सतर्कता दिवस मनाँउदै

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले १७ औं क्यान्सर सतर्कता दिवस मनाँउदै
चितवन। वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले १७ औं क्यान्सर सतर्कता दिवस तथा अस्पतालको २२ औं वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम गरी मनाईरहेको छ । अस्पतालले विभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा विविध कार्यक्रम गरी दिवस मनाईरहेको हो । अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमका अनुसार हिजो सोमबार अस्पताल गेटदेखि बुद्धचोकसम्म पर्चा वितरण कार्यक्रम सम्पन्न भएको छ । क्यान्सर सेवा समाजको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । यसैगरी आज मंगलबार क्यान्सर स...

चितवनमा आजदेखि ३५ वर्षमाथिका सबैलाई खोप, १८ वर्षमाथिका विद्यार्थीलाई पनि लगाईने

चितवनमा आजदेखि ३५ वर्षमाथिका सबैलाई खोप, १८ वर्षमाथिका विद्यार्थीलाई पनि लगाईने
चितवन । चितवनका सातै पालिकामा आजदेखि ३५ वर्षमाथिका सबैलाई भेरोसिल खोप लगाईने भएको छ । जिल्लामा एक लाख १० हजार डोज भेरोसिल खोप आएसँगै यो अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार पालिकाले तोकेका खोप केन्द्रबाट यो सेवा लिन सकिने छ । ३५ वर्षभन्दा माथिका सबैले यो खोप लगाउन पाउने उहाँको भनाई छ । यसैगरी १८ वर्षमाथिका विद्यार्थीलाई पनि यो खोप लगाईने उहाँले जानकारी दिनुभयो । जिल्लाका सात वटै पालिकाले खोप तालिका सार्वजनिक गरेका छन् । जस...

जेन्टल हर्ट फाउन्डेसन काठमाडौंद्वारा कालिकाको २ वटा बिधालयका विद्यार्थीहरुलाई सहयोग

जेन्टल हर्ट फाउन्डेसन काठमाडौंद्वारा कालिकाको २ वटा बिधालयका विद्यार्थीहरुलाई सहयोग
चितवन । जेन्टल हर्ट फाउन्डेसन, काठमाडौंद्वारा कालिकाको २ वटा बिधालयका विद्यार्थीहरुलाई सहयोग सहयोग गरिएको छ । कालिका वडा नं।७ स्थित पृथ्वी माध्यमिक बिधालय, सालघारी शाखाका १ सय ४१ जना विद्यार्थी र राष्ट्रिय माध्यमिक बिधालय, कालिका-११ मझवाङमा अध्ययनरत १ सय ३५ जना विद्यार्थीलाई बिधालय पोशाक, झोला, कापी, कलम, पेन्सिल, इलेजर, कटर, खाजा लगायतका सामाग्रीहरु सहयोग गरिएको थियो । पृथ्वी माध्यमिक बिधालय, सालघारी शाखामा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख ...

चितवनमा आजदेखि ३५ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप लगाइने

चितवनमा आजदेखि ३५ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप लगाइने
काठमाडौँ-  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ ।अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिनुभयो । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उहाँले...