चितवन प्रशासनद्धारा भरतपुरकाे चितवन गार्डेन रिर्सोट शिल
चितवन । भरतपुरको चितवन गार्डेन रिर्सोटलाई आज साँझ शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख घननाथ अधिकारी सहितकाे टाेलिले रिसाेर्टकाे भान्सा शिल गरिएकाे हाे ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि शर्माले प्रमुख जिल्ला अधिकारीकाे आदेश नआए सम्मका लागि हाेटल शिल गरिएकाे बताउनु भयाे ।साे क्रममा चितवन क्षेत्र नं . २ का संघीय सांसद रवि लामिछाने समेत उपस्थित हुनुहुन्थ्याे ।
प्रशासनले आजै दिउसो उक्त ...


