नेपाल मुद्रण उद्योग महासंघको नवौं साधारणसभा माघ २१ गते काठमाण्डौमा हुने
चितवन – नेपाल मुद्रण उद्योग महासंघको नवौं साधारणसभा माघ २१ गते काठमाण्डौमा हुने भएको छ । देसभरीका करिब चार हजार भन्दा बढी मुद्रण ब्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले राष्ट्रिय अर्थतन्त्रको राम्रै हिस्सा ओगटेको मान्न सकिन्छ ।
यस संघले व्यवसायीहरुलाई स्थापित गर्न गुणस्तर सुधार, उत्पादकत्व विर्द्दी एवम् उत्पादित बस्तुको स्वदेश तथा बिदेशी बजारहरु पहिचान गरी अन्तरराष्ट्रिय क्षेत्रमा समेत पुर्याउन आफ्नो ध्यान केन्द्रित गदै आएको छ ।दुई लाख भन्दा बढीलाई प्रत्यक्ष ...


