चितवनमा आयाे सुजुकीको ‘नयाँ ब्रेजा’ र ‘ग्राण्ड भिटारा’
चितवन – विश्वविख्यात कम्पनी सुजुकीले दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा ल्याएको छ ।ग्राण्ड भिटारा र नयाँ ब्रेजा दुई गाडीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि भरतपुरमा सार्बजनिक गरिएको हो । नेपालका लागि सुजुकी ब्राण्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बितरक तथा सिजी होल्डिङ्स अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी एनेक्सटीजेनले दुई नयाँ एसयुभी सार्बजनिक गरिएको हो ।
कार्यक्रममा सादभि इन्टरनेशनल प्राली का प्रबन्ध निर्देशक सुरज राज जोशी, निर्देशक कैलाश घिमिरे, ...


