बिमक समिति एनएलआईसी नारायणगढ शाखामा नयाँ नेतृत्व, अध्यक्षमा वाग्ले
गैँडाकोट । पेशागत बिमा अभिकर्ता संघ नेपाल, बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढको पाँचौ अधिवेशनले विष्णुभक्त वाग्लेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद उपाध्यय, सचिवमा विष्णु प्रसाद पौडेल, कोषाध्यक्षमा यु कुमारी शर्मा र सहसचिवमा तोयानाथ अधिकारी चयन हुनुभएको निर्वाचन समितिका सचिव रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
कार्यसमिति सदस्यहरुमा मुक्तिनाथ काप्री, इन्दा कुमारी पौडेल, गीता चापागाई, सीता सुवेदी, लक्...


