×

अन्तर्राष्ट्रिय/प्रबास

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६२२ पुग्यो

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६२२ पुग्यो
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ।नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रविन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको हो। सोमबार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ६२२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।घाइतेको सङ्ख्या पनि बढेर १५ सय नाघेको तालिबान सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। पाकिस्तानसँग सिमानजिकै भूकम्पको केन्द्रविन्दु भएकाले धक्का पाकिस्तानको रा...

अफगानिस्तानमा मध्यराति भूकम्प, २० भन्दा बढीको मृत्यु

अफगानिस्तानमा मध्यराति भूकम्प, २० भन्दा बढीको मृत्यु
काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ । घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ । ८ किमि (५ माइल)गहिराइको भूकम्पपछि कम्तिमा तीनवटा पराकम्पन आएका छन्, जसको तीव्रता ४.५ देखि ५.२ सम्म रहेको छ। ...

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको हुथी विद्रोहीको दाबी

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको हुथी विद्रोहीको दाबी
काठमाडौं । इजरायलको आक्रमणमा परी यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन् ।हुथी विद्रोहीहरूको भनाइमा गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो, किनभने यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो । समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको बताए पनि यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।शनिबार हुथी विद्रोही समूहको...

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भन्दै भारतको बिहारमा ‘हाईअलर्ट’

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भन्दै भारतको बिहारमा ‘हाईअलर्ट’
काठमाडौं । नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडियाहरुले जनाएका छन् । जैश ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेको इन्डिया टुडेको समाचारमा उल्लेख छ ।समाचारमा लेखिए अनुसार उनीहरु तीनैजना पाकिस्तानी नागरिक हुन् । उनीहरु भ...

यू-१७ महिला च्याम्पियनसिप- आज फेरि बंगलादेशसँग भिड्दै नेपाल

यू-१७ महिला च्याम्पियनसिप- आज फेरि बंगलादेशसँग भिड्दै नेपाल
भुटानमा जारी साफ १७ वर्षमुनिको ९यू-१७० महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज  आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ।खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो। अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ।पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो।भुटान, भारत र बंगलादेशसहित ४ टोली सहभागी प्रतियोगितामा नेपालले उपाधि जित्ने सम्भावना कमजोर बनेको छ। ...

एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेलको उम्मेदवारी घोषणा

एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेलको उम्मेदवारी घोषणा
जापान - गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव टिकाराम खरेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि जापानमा कर्मभूमि बनाएर बस्दै आउनुभएका खरेल एनआरएनएको अभियानमा सक्रिय रूपमा आबद्ध हुनुहुन्छ।उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दै भन्नुभयो, “इमान्दारिता, आर्थिक पारदर्शिता र लगनशीलता – सक्षम, सबल र साझा NRNA मेरो प्रतिबद्धता हो।” हाल २०२३–२०२५ कार्यकालमा महासचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका खर...

रोटरी क्लब अफ कोर्निङ र चितवनबीच अन्तर्राष्ट्रिय सद्भाव र सहकार्यको आदानप्रदान

रोटरी क्लब अफ कोर्निङ र चितवनबीच अन्तर्राष्ट्रिय सद्भाव र सहकार्यको आदानप्रदान
न्युयोर्क- संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको कोर्निङस्थित रोटरी क्लब अफ कोर्निङको नियमित बैठकमा रोटरी क्लब अफ चितवन, नेपालसँगको सहकार्य, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। सन् १९२१ मा स्थापना भएको उक्त क्लबको अध्यक्षता क्लबकी अध्यक्ष जेन बाटजिङले गर्नुभएको थियो। बैठकमा सिरिस पन्त, प्रीयका घिमिरे र मोहन घिमिरे विशेष अतिथि रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रमको प्रारम्भमा रोटरी क्लब अफ चितवनका अध्यक्ष रामचन्द्र अधिकारीद्वारा पठाइए...

अमेरिकाको टेक्सासमा बाढीको विध्वंस, मृत्यु हुनेको संख्या ८१ पुग्यो

अमेरिकाको टेक्सासमा बाढीको विध्वंस, मृत्यु हुनेको संख्या ८१ पुग्यो
काठमाडौं- अमेरिकाको टेक्सासमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ८१ पुगेको छ।शुक्रबार ग्वाडेलुप भारी वर्षा पछि ग्वाडेलुप नदीमा आएको बाढीमा परी हालसम्म ४० जना महिला, १२ पुरुष र २८ बालबालिकाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।अमेरिकी मिडिया सिएनएनका अनुसार बाढीमा अझै ४१ जना बेपत्ता छन्। टेक्सासको केर काउन्टीस्थित ग्वाडेलुप नदी किनारमा रहेको क्याम्प मिस्टिकमा यो साता सैयौं छात्रा र उनीहरूको अभिभावक ग्रीष्मकालीन शिविरमा सहभागी थि...

मलेसियामाथि नौ विकेटको जित निकाल्दै नेपाल फाइनलमा

मलेसियामाथि नौ विकेटको जित निकाल्दै नेपाल फाइनलमा
काठमाडौं । घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली युवा टिम एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स बजगाईंले २३ रन थपे ।मलेसियाका नागिनेस्वरण साथनाकुमारनले एक विकेट लिए ।त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३।१ ओभरमा सबै विकेट ...