×

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।खोलाले बगाएको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल र चालकलाई खोलाले बगाएकोमा बाइकलाई खोलाबाट निकालिएको र चालक बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार चालकको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया