गैँडाकोट । अम्बाको रुखमा झुन्डिएर गैँडाकोटमा एक पुरुषले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० पितौजीमा ५० वर्षका खड्क बहादुर पराजुलीले अम्बाको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
बुधबार दिउसो ३ वजे घरदेखि २०० मिटर उत्तरतर्फ जंगलमा उनले नाम्लोको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उज्यालो खबर