चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो ।
पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उज्यालो खबर