×

चितवन । हाम्रो बहुउद्देश्यीय कृषि सहकारी सस्थाले ५६ औं साधारण सभा गरेको छ । २०२४ सालमा स्थापना भएको सहकारीले आफ्ना सेयर सदस्यसंग सस्थाको भाबी योजना र कार्यनीतिका बिषयमा छलफल गरिएको थियो । सहकारीको बिकास संगै उपभोक्ताको हितमा योजना तयार गरेर अघि बढ्ने निर्णय गरेका छन । जिल्ला सहकारी सङ्घको भवनमा साधारण सभा भएको हो ।

सहकारीका अध्यक्ष कबिराज घिमिरेको अध्यक्षता एवंजिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममासचिब श्याम कुमार गिरि र कोषाध्यक्ष बेद बहादुर थापाको आर्थिक प्रतिबेदन सर्बसहमत पारित भएको थियो । लेखा सुपरिबेक्षण समितिका संयोजक नरेशचन्द्र घिमिरेले लेखा आर्थिक बर्षको प्रतिबेदन पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया