×

Month: September 2022

चितवनमा प्रहरीको नक्कली कार्ड बनाएर लुटपाट गर्ने दुईजना पक्राउ

चितवनमा प्रहरीको नक्कली कार्ड बनाएर लुटपाट गर्ने दुईजना पक्राउ
चितवन । चितवनमा प्रहरीको नक्कली कार्ड बनाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ८ गैरिवारीबाट प्रहरीको नक्कली परिचयपत्र देखाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका हुन् । शनिबार दिउसो प्रहरीको नक्कली परिचयपत्र देखाएर लुटपाट गर्दै हिडेका रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौना बस्ने बर्ष २८ को विशाल पौडेल र सोहि स्थान बस्ने बर्ष ३० को विजय महतलाई प्रहरीले पक्राउ गरेको हो । ना ३६ प ६५२० नम्बरको स्कुटरमा सवार उनीहरुले गैरिवारीमा आईसक्रिम तथा कुल्फि बिक...

दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने तयारी

दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने तयारी
काठमाडौं ।  सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दैछ। सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन। कार्कीका अनुसार अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको छ।प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेका छन्। आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने...

माओबादी केन्द्र नवलपुरले गर्यो प्रचण्ड सहित ४४ जना को उम्मेदवारी सिफारीस

माओबादी केन्द्र नवलपुरले गर्यो प्रचण्ड सहित ४४ जना को उम्मेदवारी सिफारीस
नवलपुर । नेकपा माओबादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ । नवलपुरको देबचुलीमा आईतबार बसेको जिल्ला कमिटिको बैठकले संघ ,प्रदेश का प्रत्यक्ष र समानुपातिक उम्मेद्वार गरि ४४ जनाको नाम सिफारिस गरेको हो । नवलपुर क्षेत्र नं। १ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धन प्रसाद सापकोटाले बताए । माओबादी केन्द्र...

देवचुलीका जनप्रतिनिधिले सार्वजनिक गरे सय दिनका उपलब्धी

देवचुलीका जनप्रतिनिधिले सार्वजनिक गरे सय दिनका उपलब्धी
नवलपुर । देवचुली नगरपालिकाले १ सयदिनका कार्य तथा उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमार्फत १ सय दिनका उपलब्धि सार्वजनिक गरिएको हो ।नगरप्रमुख हरिप्रसाद न्यौपानेले ४५ बुँदामा समेटिएका कार्यहरुको सूची प्रस्तुत गर्नुभयो । वहाँले ४५ बुँदामा समेटिएका गतिबिधि सार्वजनिक गर्दा पहल गरिएका, आग्रह गरिएका, योजना निर्माण गरिएका धेरै बुँदा रहेका छन् । सार्वजनिक गरिएका बुँदामध्ये ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने बुँदालाई नगर...

प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ

प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ
चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिपस्पर्धा गर्न एमालेले चितवन-३ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । तत्कालीन नेकपा हुँदा भरतपुर महानगरपालिकाको अध्यक्ष रहेका न्यौपाने २०७८ माघमा एमाले चितवनको अध्यक्ष बनेका थिए । माडी नगरपालिकाका बासिन्दा रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् । सत्ता गठवन्धनका पाँच दलकातर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन न...

नवलपुर २ बाट एमाले नेता तिलक महतकाे एकल नाम सिफारिस

नवलपुर २ बाट एमाले नेता तिलक महतकाे एकल नाम सिफारिस
कावासोती। मंसिरमा हुने निर्वाचनका लागि एमाले नवलपुरले आज आकाङ्क्षीहरुको नामावली संकलन तथा सिफारिस गरेको छ । संघ र प्रदेशका लागि मातहतका समितिले नामावली संकलन गरि जिल्ला कमिटीलाई सिफारिस गरेको हो । जस अनुसार नवलपुर २ को संघमा तिलक महतको एकल नाम सिफारिस भएको हो । प्रत्येक्ष तर्फ तिलक महतको नाम सर्वसम्मत रुपमा जिल्ला कमिटीमा सिफारिस भएको हो ।एमाले केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज महत वर्तमान सांसद समेत रहनुभएको छ ।

नवलपुर  १ मा प्रतिनिधी सभा र प्रदेश सभाका लागि एमालेबाट ३१ जना आकांक्षी (नाम सहित )

नवलपुर  १ मा प्रतिनिधी सभा र प्रदेश सभाका लागि एमालेबाट ३१ जना आकांक्षी (नाम सहित )
नवलपुर । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनौट सुरु गरेको छ ।शनिबार दलदलेमा बसेको एमालेको उम्मेदवार सिफारिस बैठकमा नवलपुर क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभा का लागि ३१ जनाले उम्मेदवार बन्न नाम दर्ता गराएका हुन । नवलपुर संघीय क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ रविन्द्र अधिकारी, कृष्ण पौडेल  र नारायण प्रसाद तिमिल्सीना यसै गरि समानुपातिक तर्फ दिपक अधिकारी, सुनिता खातुन र रेखा पौडेल ले आवेदन गरेका हुन । त्यस्तै प्रदेश स...

एमाले नेता रविन्द्र अधिकारीले नवलपुर क्षेत्र नं. १ बाट उमेदवारी दिने

एमाले नेता रविन्द्र अधिकारीले नवलपुर क्षेत्र नं. १ बाट उमेदवारी दिने
गैँडाकोट । नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट उमेदवारी दिने बताउनुु भएको छ । नवलपुर सहइन्चार्ज समेत रहनुभएका लोकप्रीय युवा नेता अधिकारीले आज क्षेत्रीय कमिटीमा नाम दर्ता गराउनु भएको छ । पार्टिका केन्द्रीय सदस्य समेत रहनुभएका गैँडाकोट निवासी नेता अधिकारी प्रष्टवक्ताको रुपमा चर्चित हुनुहुन्छ । नेता अधिकारी सँगै एमाले नेता कृष्ण पौडेल र नारायण तिमिल्सीनाले पनि उमेदवार बन्ने चाहना राख्दै नाम दर्ता गराएका छन् ।

खैरो हेरोईन सहित गैंडाकोटबाट एक जना पक्राउ

खैरो हेरोईन सहित गैंडाकोटबाट एक जना पक्राउ
नवलपुर । खैरो हेरोईन सहित गैंडाकोटबाट एक जना पक्राउ परेका छ्न ।बाँके बाट काँठमाण्डौबाट आउदै गरेको १६ च १६७३ नं को भ्यानमा सवार बर्दिया गुलरिया नगरपलिका वडा नं-१२ लालपुर बस्ने बर्ष नुर आलम खालाई ९० ग्राम हेरोईन सहित पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ । गैंडाकोट पुलमा भ्यान चेक जाँच गर्ने क्रममा खाँ ले लगाएको पाईन्टको बायाँ पट्टिको खल्तीमा १ पोका र आकासे रङको झोलाको भित्र सर्टमा बेरेर राखेको १ पोका गरि २ पोका लुकाई छिपाई राखेको खैरो हिरोइन ४५र४५ ग्रमाका २ पोका गरि ९० ग्रा...