×

नवलपुर । नेपाली कांग्रेस नवलपुर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागी उम्मेदवार हुन ईच्छुक सबैको नाम प्रदेश सिफारिस गरेको छ ।

कांग्रेस नवलपुरको जिल्ला कार्यसमितिको सोमबार राती सकिएको बैठकले गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरुको नाम भने सिफारिस गरेको छैन भने प्रत्यक्ष र समानुपातिक मा दोहोरो नाम भएकाहरुको एक ठाउँमा मात्रै सिफारिस गरिएको बैठकमा सहभागी एक जना पदाधिकारीले बताए ।

कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्रीय कार्यसमितिहरुले पठाएको नाममा स्थानिय तहमा उम्मेदवार बनेकालाई हटाउने र प्रत्यक्ष तथा समानुपातिकमा दोहोरो नाम भएकालाई एक ठाँउ मात्रै सिफारिस गर्ने गरि निर्णय गर्ने बाहेक अरुको नाम हुबहु पठाएको हो ।

यस्तो छ जिल्ला कार्यसमितिले सिफारिस गरेको नामावली

संघीय क्षेत्र नं १ प्रत्यक्ष तर्फ
१. डा. शसाँक कोइराला
२. बिनोद कुुमार चौधरी
३. गणेश सापकोटा
४. हेमराज कोइराला

संघीय समानुपातिक तर्फ
१.कृष्णचन्द्र नेपाली पोखरेल
२.भानु सिग्देल
३.बीना कुमारी थनेत
४.धनबहादुर मास्के राना
५. प्रेम बहादुुर बिक
६.महेन्द्रभक्त अधिकारी
७.डा. गंगा सापकोटा
८.रामबहादुर खड्का
९.प्रेमबहादुर बिक

संघीय क्षेत्र नं १ प्रदेशसभा क प्रत्यक्ष तर्फ
१.महेन्द्रध्वज जीसी
२.होमराज रानाभाट
३.गजेन्द्र बहादुर आले
४.ओमप्रसाद सापकोटा
५.बिष्णुकुमारी कडेल सापकोटा
६.गोकुल सापकोटा
७.खगराज सापकोटा
८.कमल प्रसाद पराजुली
९.गोबिन्द प्रसाद घिमिरे
१०.लक्ष्मी अधिकारी
११.रबिलाल सापकोटा
१२.उदयराज उपाध्याय अधिकारी
१३.तुल्सीराम गौतम
१४.अनुपभद्र खनाल
१५.नारायण पौडेल
१६.देबबहादुर बिश्वकर्मा
१७.केशब प्रसाद सापकोटा

समानुपातिक तर्फ

१ अमृत भटट्चन
२ टोलनाथ घिमिरे
३ पुष्पराज पौडेल
४ संगिता घिमिरे काफले
५ चेसराम आले मगर
६ शारदा बिश्वकर्मा
७ कमलादेबी पौडेल तिवारी
८ अमृत श्रेष्ठ
९ मैना कामी
१० शारदा देबी ढकाल
११ ललित बहादुुर श्रेष्ठ
१२ श्री जुुना गौतम
१३ बीरेन्द्र चौधरी
१४ मुकुन्द पौडेल
१५ चित्रध्वज जीसी

प्रत्यक्ष तर्फ क्षेत्र नं १ ख प्रदेशसभा

१ ओमकला गौतम
२ बालकृष्ण घिमिरे
३ कपिलदेब भूुषाल
४ झपेन्द्रश्वर भूुषाल
५ धर्म बस्याल
६ श्याम प्रसाद श्रेष्ठ
७ भोजेन्द्र रायमाझी
८ रामचन्द्र भटटराई

समानुपातिक तर्फ क्षेत्र नं १ ख प्रदेशसभा
१ एक नारायण अधिकारी
२ बिष्णुदेबी पाण्डे
३ खगिसरा गूुरुगं
४ चेतनारायण भूुषाल
५ सीता कुुवँर
६ सरस्वती तिमिल्सिना
७ शान्ति तिवारी
८ राजेन्द्र पराजुुली
९ लक्ष्मी बस्ताकोटी
१० शालिकराम सापकोटा
११ बेलौती देबी खनाल
१२ अमृता सिग्देल
१३ अमरसिहं बिक
१४ टेकनारायण महत्तो
१५ लिला राना
१६ यमकला बस्याल
१७ धनबहादुुर चौधरी
१८ रत्न बिक

नवलपुर क्षेत्र नं २ संघीय प्रतिनिधिसभा
१ बिष्णु कुमार कार्की
२ बिनोद कुुमार चौधरी
३ सुमित्रा खनाल
४ शंकर तिवारी
५ राम्जी प्रसाद पौडेल
६ नन्द किशोर गुुप्ता
७ गंगोत्री चौधरी

समानुपातिक प्रत्यक्ष तर्फ
१ पूर्ण चन्द्र नेपाल
२ कमलराज गुरौ
३ सीता देबी देबकोटा पाण्डे
४ ओमबहादुर घर्ती
५ देमनारायण महत्तो
६ कमानसिहं थापा
७ झलमायाँ बिक
८ ज्ञानेन्द्र पौडेल
९ टंकप्रसाद अर्याल
१० रामशरण बिक

नवलपुर क्षेत्र नं २ प्रदेशसभा क प्रत्यक्ष तर्फ
१ बिष्णुप्रसाद लामिछाने
२ ओमकुमारी महत्तो
३ श्रीधर भटटराई
४ रामचन्द्र भण्डारी
५ रमेश अधिकारी
६ काशीराम पाठक
७ अमृत श्रेष्ठ
८ मित्र भटटराई
९ देबराज भटटराई

समानुपातिक तर्फ प्रदेशसभा क्षेत्र नं २ क
१ लक्ष्मी मैनाली
२ श्याम श्रेष्ठ
३ दुर्गाबहादुुुर राना
४ ज्योती दराई
५ गूुन्जेश्वरी महत्तो
६ कृष्णा काफले

क्षेत्र नं २ ख प्रत्यक्ष तर्फ प्रदेशसभा
१ चन्द्रबहादुर राना
२ उदयराज अर्याल
३ गणेशमान श्रेष्ठ
४ दोमनबहाददुुर भण्डारी
५ भरत भुुषाल
६ चेतप्रसाद पौडेल
७ टेक प्रसाद श्रेष्ठ
८ रामप्रसाद महत्तो

समानुपातिक क्षेत्र नं २ ख प्रदेशसभा
१ चन्द्र बहादुर दरै
२ बुद्धि सागर उपाध्याय
३ जोगबहादुर थारु
४जीबलाल पाठक
५ बिमला सापकोटा
६ लक्ष्मी चौधरी
७ खुश्बु चौधरी

तपाईको प्रतिक्रिया