चितवन । खैरहनीमा रहेको आर. जे. अटो प्रा. लि. ले HONDA को नयाँ स्कूटर GRAZIA BS-6FI सोमबार सार्वजनिक गरेको छ । खैरहनी-६, पर्सा, चितवनमका लागि HONDA मोटर साइकल तथा स्कुटरको आधिकारिक विक्रेता आर जे अटी. प्रा. लि. ले खैरहनी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष दिपेन श्रेष्ठ, खैरहनी चेम्बर अफ कर्मसका उपाध्यक्ष तथा चितवन डिलर्स एसोशियसन कार्यसमितिका सदस्य उत्तम अधिकारी, सामाजिक अभियान्ता मुरली प्रसाद गजुरेलले स्कुटर सार्वजनिक गरेको हो ।

HONDA GRAZIA BS-6F125 सिसि को स्कुटरमा दुईवटा मोडेल रहेको छ । STD, DLX यसको क्रमश: २,६९,९०० २८२२०० तोकिएको छ । यो स्कूटरले उच्च माइलेज दिने र साइट स्ट्याण्ड इन्जिन कअप स्विच, इन्शन अफ स्विच र टॉकमा भएको फूलले कति कि.मि. यात्रा गर्न सकिने डिसप्लेमा देखिने र फलिडिजिटल प्रविधि जडान गरिएको स्टाइलिस्ट तथा एटेक्टिभ लुक्समा रहेको थो स्कूटर १०८ के जि को होल बजारमा आएको स्कुटर मध्ये सबैभन्दा धेरै ग्राउण्ड विलियरेन्स १७१ MM रहेको आर जे अटी प्रातिका अध्यक्ष नारायण प्रसाद महतोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया