Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाडौं । शिक्षाप्रेमी बचत तथा ऋण सहकारी सस्था काठमान्डौ महानगरपालिका वडा नं. २६ ठमेलको ११ औ साधारणसभाले गोपीराज पराजुलीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डा. ठाकुर प्रसाद वाग्ले सचिवमा खिमराज अधिकारी कोषाध्यक्षमा हिम्मत पाण्डे रहनुभएको छ ।
त्यसैगरी कार्यसमितिका अन्य सदस्यहरुमा रञ्जना भण्डारी, हेमन्त थापा र पुष्कर केसी रहनुभएको छ । साधारणसभाले राजेन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ ।
साधारणसभाको अवसरमा एस ई ई मा उतिर्ण हुने संस्थाका सेयर सदस्यहरुका छोराछोरी सवैलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया