चोखो माया उपहार
- टुक प्रसाद काफ्ले ( टुके अजिव )
ईन्द्रका अगाडि स्वर्गको बयान
मिथ्या हुन्छ थाहा छ
मालिलाई कुन फुल कस्तो फुल्छ
बासना कस्तो आउँछ थाहा हुन सक्छ
तर कति बेला फुल्छ
एकिन नहुन पनि त सक्दछ
केही कुरा तिमिलाई पनि सम्झाउन मन लाग्यो
फुर्सद त छैन थाहा छ
अलिकत समय निकाली
फुर्सदमा पढ्नु है
औषधि त होइन तर मन हलुका हुनेछ
थकित गोडाहरु विश्राम मार्नेछन
सारा शरीर मुडो सरी लड्नेछ
शक्ति केन्द्रित भै दिमाग क्रियाशिल हुनेछ
मन खुला आकासमा उड्नेछ
बादलुको घुम्टो ओडि
बिस्तारै बिस...
