आगामी तीन दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा
काठमाडौं – आगामी तीन दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा बर्षा भैरहेको छ ।
बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ । बाग्मती तथा लुम्बि...


