×

राजनीति

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० को बैठक बोलाएका हुन् ।नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्नेछन् । माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका...

देउवाले बोलाए तीन दलको बैठक

देउवाले बोलाए तीन दलको बैठक
काठमान्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्। देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले  बताए।एमालेबाहेक अरू दललाई बैठकमा बोलाइएको छ। नेकपा माओवादी केन्द्र, कांग्रेस र जसपालाई बैठकमा बोलाइएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।शुक्रबारको बैठक न...

सरकारको नेतृत्वमा जसपाको पनि दाबी !

सरकारको नेतृत्वमा जसपाको पनि दाबी !
काठमाडौं । प्रतिनिधिसभामा बहुमत जुटाउन निर्णायक बनेको जनता समाजवादी पार्टी ९जसपा० मा गठबन्धन सरकारको नेतृत्व दाबी गर्नुपर्ने मत बलियो देखिएको छ । उनीहरुले ‘आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने’ भन्ने नेपाली कांग्रेसको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्र र जसपाको एउटा खेमाले सरकारको नेतृत्व लिन निरन्तर आग्रह गर्दा पनि अग्रसरता नदेखाएका कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा म...

माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारको समर्थन फिर्ता लिने तयारी

माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारको समर्थन फिर्ता लिने तयारी
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने छ ।माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नयाँ सरकार गठनमा भइरहेको पहल र पार्टीको विधान प्रतिवेदनबारे छलफल हुने बताए । उनले अनलाइनखबरसँग भने, ‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत नयाँ सरकार गठनमा अग्रसरता लिने...

वडा तहसम्म कमिटी बनाउने नेपाल समूहको घोषणा

वडा तहसम्म कमिटी बनाउने नेपाल समूहको घोषणा
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउन ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । साथै पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ । अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो । शुक्रबार र शनिबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकप...

भ्रमको खेती नगर्न सञ्चार क्षेत्रलाई कांग्रेस नेता बाँनियाको आग्रह

भ्रमको खेती नगर्न सञ्चार क्षेत्रलाई कांग्रेस नेता बाँनियाको आग्रह
चितवन । नेपाली काग्रेस बागमती प्रदेश संसदिय दलका नेता ईन्द्र बाँनियाले देश निमार्णमा सञ्चार क्षेत्रको भुमिका अहम हुने बताउदै भ्रमको खेती नगर्न आग्रह गर्नुभएको छ । प्रोफेसनल मिडिया ग्रुपले आयोजना शनिबार सिजी ल्याण्डमार्कमा गरेको पुरस्कार बितरण तथा डिजिटल डिस्प्ले बोर्ड उद्घाटन समारोहमा बोल्दै उँहाले यस्तो धारणा ब्यक्त गर्नुभयो । उहाँले फरक प्रसंगमा बोल्दै देशमा राजनितिक अबस्था नाजुक हुदै गएको समयमा सरकार सञ्चालनमा रहेका दलहरु एक आपसमा लड्नु देशका लागी घातक रहेको उल्लेख गर्न...

खनाल-नेपाल समूहले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने

खनाल-नेपाल समूहले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने
काठमान्डौ । खनाल-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमालेले समानान्तर रूपमा संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ।शुक्रबार दिउँसो राजधानीमा बसेको बैठकले गत चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने, संगठन विस्तार र सुदृढीकरण अभियानलाई अगाडि बढाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार शनिबार बैठक बसेर अभियानबारे विस्तृत जानकारी र कार्यक्रम घोषणा गर्ने निर्णय बैठकले गरेको छ ।यस्तै आज...

एमालेमै बसेर संघर्ष गर्ने नेपाल समूहको निर्णय

एमालेमै बसेर संघर्ष गर्ने नेपाल समूहको निर्णय
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेता...

झनै शक्तिशाली बन्दै ओलीः नेपाललगायत नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी

झनै शक्तिशाली बन्दै ओलीः नेपाललगायत नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । ओलीले फागुन २८ गते माधव नेपाललगायत नेतालाई नबोलाइ केन्द्रीय कमिटीको बैठक राखेर जिम्...