×

राजनीति

पार्टी र आन्दोलन एकतावद्ध बनाउन लागौं : माधव नेपाल

पार्टी र आन्दोलन एकतावद्ध बनाउन लागौं : माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्पूर्ण वामपन्थी लोकतान्त्रिक र परिवर्तनकारी शक्ति एक हुन आह्वान गरेका छन् । एकतावद्ध पार्टी र आन्दोलन बनाउन सबै लाग्नुपर्नेमा उनको जोड छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै नपालले भनेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी ९नेकपा० साथै नेकपा ९एमाले० लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिण...

सर्वोच्चको फैसलापछि एमालेले भन्यो : अदालतको फैसलाले राजनीतिलाई थप जटिल बनाउँछ

सर्वोच्चको फैसलापछि एमालेले भन्यो : अदालतको फैसलाले राजनीतिलाई थप जटिल बनाउँछ
काठमाडौं । सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने टिप्पणी गरेको छ । अदालतको आदेशपछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भन्दै अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने बताए । अदालतका निर्णयहरुलाई एमालेले सधैं मानेको तर यस्ता आदेश र फैसलाहरुले ल्याउने जटिलताबारे विचार विमर्श हुनुपर्ने बताए ।  

कांग्रेस नवलपुरको सभापति हत्याउन तीनजनाकाे मुख्य प्रतिष्पर्धा

कांग्रेस नवलपुरको सभापति हत्याउन तीनजनाकाे मुख्य प्रतिष्पर्धा
गाेविन्द घिमिरे गैँडाकोट । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।जिल्ला सभापतिमा हालसम्म तीनजनाले उम्मेदवार हुने जनाएका छन् । अन्तिम समयसम्म यो संख्या घटबढ हुनसक्ने बताइएको छ । कांग्रेस नवलपुरको नेतृत्व हत्याउन हालका पार्टि सभापति विष्णु लामिछाने ,सचिव बालकृष्ण घिमिरे, र काग्रेसका पाका नेता मदनभक्त अधिकारी लागि परेका छन् । सार्वजनिक फोरममै ने...

प्रचण्डद्धारा नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन

प्रचण्डद्धारा नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं। २६ को सिसई क्षेत्रको अनुगमन गर्दै उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफुले यसको बिस्तृत गूरूयोजना बनाई काम अगाढी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताएका छन् । सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पिडामा ...

बुढानिलकण्ठमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै देउवा

बुढानिलकण्ठमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै देउवा
काठमाडौं । भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। बिहान १० बजे बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल सुरू गरेका छन्। देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाउँदै महाधिवेशनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आफू बुढानिलकण्ठस्थित छलफलमा रहेको बताए। हुमागाईंलाई देउवाल...

कांग्रेस नेता निधिले भने : अवकाे सभापति म

कांग्रेस नेता निधिले भने : अवकाे सभापति म
काठमाडौं । आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन् । आफ्नो समूहका नेताहरुसँग छलफल थालेका देउवाले शनिबार दिउँसो प्रदेश २ का नेताहरुलाई भेटेका थिए । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरु सहभागी थिए । देउवाले आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरे ।उपसभापति निधिले भने आफू पनि सभापतिमा उम्मेदव...

कांग्रेस सभापती देउवाले भने: फेरि सभापतिमा लड्छु

कांग्रेस सभापती देउवाले भने: फेरि सभापतिमा लड्छु
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् । देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् । ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थिय...

कांग्रेसको १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने केन्द्रीय समितिको निर्णय

कांग्रेसको १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने केन्द्रीय समितिको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिकारनगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते ...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनम...