×

मध्य नेपाल

आज निजामती सेवा दिवस – सिंहदरबारबाट प्रभातफेरी, पुलिस क्लबमा समारोह

आज निजामती सेवा दिवस – सिंहदरबारबाट प्रभातफेरी, पुलिस क्लबमा समारोह
काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज बिहान सिंहदरबारस्थित पुरानो संसद भवन अगाडिको प्रांगणबाट प्रभातफेरी निकाल्ने कार्यक्रम छ । बिहान ७ बजेर १५ मिनेटमा सुरु हुने प्रभातफेरि भृकुटीमण्डपस्थित नेपाल पु...

कांग्रेस गैँडाकोट–१३ एकजुट, वडा भेलाले गर्‍यो संकल्प

कांग्रेस गैँडाकोट–१३ एकजुट, वडा भेलाले गर्‍यो संकल्प
गैँडाकोट नगरपालिका–१३ मा नेपाली कांग्रेसले वृहत भेला सम्पन्न गरेको छ। नगरकार्य समितिको निर्णयअनुसार १८ वटै वडामा आयोजित वृहत भेला तथा वडासम्मेलन अन्तर्गत आइतबार भएको कार्यक्रममा वडामा रहेका क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति सदस्य, टोल सभापति, भातृसंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। वडा सभापति प्रेमलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रतिनिधि एवं नगर सचिव गोविन्द घिमिरेले संगठन सुदृढ बनाउन नियमित बैठक, वार्षिक कार्ययोजना निर्माण, नयाँ घरपरिवारसँग सम्पर्...

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो । ‘सूचीक...

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिमा अघि सार्ने

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिमा अघि सार्ने
काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने भएको छ ।कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेकपा एमालेले उम्मेदवार दिने छैन । विपक्षी दलहरूको बहुमत छैन । यसकारण सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने वातावरण बनेको छ । यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । कुलिङ अफ पिरियडको गडबडीका सम्बन्धमा प्रतिवेदन आएपछि उनल...

चितवनको खैरहनीमा स्कुल हिडेका दुई बालिका बेपत्ता

चितवनको खैरहनीमा स्कुल हिडेका  दुई बालिका बेपत्ता
चितवन-  चितवनको खैरहनी नगरपालिका–२ चैनपुरबाट दुई जना बालिका बेपत्ता भएका छन्।हिजो दिउँसो  घरबाट विद्यालय जान्छु भनी निस्किएका न्यान्सी बिसुरुवाल (१४ वर्ष) र निर्मला राना मगर (१५ वर्ष) हालसम्म विद्यालय, आफन्त वा साथीभाइको सम्पर्कमा नपुगेको परिवारले जनाएको छ। परिवारले खोजतलास गर्दा पनि नभेटिएपछि बेलुकी करिब ५ बजेतिर अभिभावकले इलाका प्रहरी कार्यालय खैरहनीमा जानकारी गराएका थिए।जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक रमिला न्यौपानेको कमाण्डमा टोली खटिइ बालिकाको खोजतलास कार्य भइरहे...

गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य
गुल्मी । गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ ।मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै त्यसको बजारीकरण समेत सुरु गरेको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले आटोको ब्राण्डिङमा सहयोग गरेको छ । साविकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ र साना किसान सहकारी...

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा चालकको मृत्यु, दुई घाइते

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
नवलपुर-नवलपुरको देवचुली नगरपालिका–१५ लोकहा स्थित पूर्व–पश्चिम राजमार्गमा  कन्टेनर र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरीका अनुसार राति करिब ११:३० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–१ का ३०–३५ वर्षीय माधव पंगेनी गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरस्थित...

बहुविवाह गरेका लेखजंगले कान्छी श्रीमतीले मुद्दा दिएपछि गरेका थिए अदालतमा मिलापत्र

बहुविवाह गरेका लेखजंगले कान्छी श्रीमतीले मुद्दा दिएपछि गरेका थिए अदालतमा मिलापत्र
राष्ट्रिय स्वतन्त्र पार्टी का रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा. लेखजंग थापाले बहुविवाह गरेको र मुद्दा परेपछि सम्बन्ध विच्छेद गरेको देखिएको छ।लेखजंगले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा रूपन्देही जिल्ला अदालतको आदेश सार्वजनिक गर्दै सम्बन्ध विच्छेद भइसकेको दाबी गरेका हुन्। उनले सार्वजनिक गरेको सम्बन्ध विच्छेदको सामग्रीमा उनले कतिपय कुराहरू नियतवश छोपेका छन्। उनले सार्वजनिक गरेको अंशमा कुन पत्नीसँग सम्बन्ध विच्छेद गरेको र किन गरेको खुलेको छैन। त्यसपछि हामीले अद...

चितवनमा भदौ १९ देखि महिला उद्यमी मेला, ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान

चितवनमा भदौ १९ देखि महिला उद्यमी मेला, ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान
चितवन -  “महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण” भन्ने मूल नारासहित चितवन उद्योग वाणिज्य संघले भदौ १९ देखि २३ गतेसम्म ‘चितवन महिला उद्यमी मेला–२०८२’ आयोजना गर्ने भएको छ। संघले मंगलबार पत्रकार सम्मेलन गरी मेलाको तेस्रो संस्करण यही संघको प्रदर्शनी केन्द्रमा आयोजना हुने जानकारी गराएको हो। मेलामा चितवनसहित मकवानपुर, नवलपुर, तनहुँ, पोखरा लगायत वाग्मती प्रदेशका महिला उद्यमीहरुको सहभागिता रहनेछ। संघका पदाधिकारीका अनुसार मेलामा करीब ३० वटा स्टल रहनेछन्, जसमा घरेलु तथा लघु उद...