×

मध्य नेपाल

मौसमविद्हरुको सुझाव– ‘भोलिदेखि दुई दिन राजमार्ग बन्द गर्नु नै उचित हुन्छ’

मौसमविद्हरुको सुझाव– ‘भोलिदेखि दुई दिन राजमार्ग बन्द गर्नु नै उचित हुन्छ’
काठमाडौं । शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा राजमार्ग बन्द गरिदिनु नै उपयुक्त हुने सुझाव दिएका छन् । सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै उनीहरुले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द नै गर्नु उचित हुने सुझाव दिएका हुन् । मौसमविद्हरुका अनुसार, दशैंको दिन  देखि नै सामान्य झरी परेको थियो भने विहीबार...

जेनजी छानबिन आयोगको निष्पक्षतामाथि प्रश्न, कार्कीको राजीनामा माग

जेनजी छानबिन आयोगको निष्पक्षतामाथि प्रश्न, कार्कीको राजीनामा माग
काठमाडौं – गत २३ र २४ भदौको जेनजी आन्दोलनका घटनाबारे न्यायिक छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्की स्वयं विवादमा तानिएका छन्। आन्दोलनकै बेला कार्कीले सामाजिक सञ्जाल (फेसबुक र एक्स) मा लेखेका पोस्ट सार्वजनिक भएपछि उनको नेतृत्वमा हुने छानबिन निष्पक्ष हुने/नहुने भन्ने प्रश्न उठेको हो। विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीले आन्दोलनतर्फ झुकाव देखाउँदै तत्कालीन नेतामाथि कटाक्षपूर्ण टिप्पणी गरेका थिए। उनका पोस्टका स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छ...

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो । मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका वडानम्बर ७ नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माल...

निर्वाचन तोकेको सरकार निषेधको बाटो हिँड्दैछ– एमाले

निर्वाचन तोकेको सरकार निषेधको बाटो हिँड्दैछ– एमाले
काठमाडौं। नेकपा एमालेले निर्वाचनको घोषणा गरेको सरकारले राजनीतिक दलहरूलाई निषेध गर्न खोजेको आशंका व्यक्त गरेको छ। जेन–जी आन्दोलनपछि पहिलोपटक बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन तोकेको सरकारले राजनीतिक दलहरूसँग कुनै परामर्श नगरेको बताए। ‘सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको मात्र होइन, निषेधको बाटोबाट हिड्न खोजेको छ,’ उनले भने, ‘राजनीतिक दललाई लक्षित गरेर भौतिक रूपमै क्षति पुर्याउने धम्की आइरहेका छन्।’ उनले सु...

ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने निर्णयमा एमालेको गम्भीर आपत्ति

ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने निर्णयमा एमालेको गम्भीर आपत्ति
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका पाँच जनाको पासपोर्ट रद्द गर्ने निर्णयमाथि आपत्ति जनाएको छ ।आइतबार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले सरकारले गरेको उक्त निर्णयको सिफारिप्रति पार्टीको गम्भीर आपत्ति जनाएको हो । उपमहासचिव प्रदीप ज्ञवालीले यो सिफारिसमा आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको जानकारी गराएका हुन् ।‘राहदानी रोक्काका लागि गरिएको सिफारिस गरिएको भनेर आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो गम्भीर आपत्ति छ,’ उपमहासचिव ज्ञवालीले ...

भागेका कैदीबन्दीलाई असोज २० सम्मको समय, त्यसपछि कारबाही

भागेका कैदीबन्दीलाई असोज २० सम्मको समय, त्यसपछि कारबाही
काठमाडौं- कारागार व्यवस्था विभागले भागेका कैदीबन्दीलाई फर्किन अनुरोध गरेको छ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले कैदीबन्दीहरूलाई असोज २० गतेभित्र फर्किन अनुरोध गरेको हो। त्यसदिनसम्म पनि नफर्किनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। भागेका कैदीबन्दीहरूको हकमा कारागार ऐन, २०७९ र अन्य कानुनअनुसार कारबाही हुनसक्ने व्यवस्था छ।विभागले खोजी, नियन्त्रण र पक्राउ गरी कारागार फिर्ता ल्याउन हरेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सद...

१४ हजार घनमिटर माटो–ढुंगा सडकमा, भोलिदेखि मात्र सवारी सञ्चालन सम्भव

१४ हजार घनमिटर माटो–ढुंगा सडकमा, भोलिदेखि मात्र सवारी सञ्चालन सम्भव
चितवन- मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोलामा खसेको ठूलो पहिरो हटाउने कार्य आज बिहान ६ बजेदेखि सुरु गरिएको छ ।सडक डिभिजन भरतपुरका अनुसार माथिबाट थप ठूलो पहिरो खस्ने सम्भावना भने कम देखिए पनि अझै साना तथा मझौला ढुंगाहरू खस्न सक्ने जोखिम रहेको छ । त्यसैले उपकरण तथा श्रमिकहरू पूर्ण सुरक्षा कायम गर्दै पहिरो पन्छ्याउने कार्यमा खटिएका छन् । यो सडक खण्डमा खसेको पहिरोको परिमाण करिब १२ हजारदेखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको छ । यस कारण पूर्णरुपमा पहिरो पन्छ्याउन समय लाग्ने भएका...

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघहा अनुसार आज सुन तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तीन सचिवको सरुवा -गृहमा दंगाल, रक्षामा अर्याल

तीन सचिवको सरुवा -गृहमा दंगाल, रक्षामा अर्याल
सरकारले तीन जना सचिवको सरुवा गरेको छ। यसअघिको मन्त्रीपरिषद् बैठकबाटै सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भए पनि सरकारले सार्वजनिक भने गरेको थिएन। मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गर्ने निर्णय गरेको जानकारी गराएका थिए। तर उनले आफ्नै मन्त्रालयको सचिव सरुवा बारे भने बोलेका थिएनन्। गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। गृह सचिवको...