×

मध्य नेपाल

नवलपरासी (पश्चिम) प्रहरीद्धारा ३ लाख ७७ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी (पश्चिम) प्रहरीद्धारा ३ लाख ७७ हजार मूल्य बराबरको अवैध मालसामान बरामद
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्राएको ११ कार्टुन टिपरको एयर फिल्टर आज बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं.२ चिसापानीबाट सो सामान बराद बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)का डिएसपी राजुु लामाले जानकारी दिए । उनका अनुसार सो एयर फिल्टरको मूूल्य ३ लाख ७७ हजार ८ सय २ मुल्य बराबरको हुन्छ । बरामद गरिएको मालसामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भ...

आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ - विभिन्न कार्यक्रम गरी आज विश्व सिमसार दिवस मनाइँदै छ ।यो वर्ष ‘सिमसार र पानी’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ। सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार ९रामसार० महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरु सामेल भएका थिए । नेपाल भने औपचारिक रुपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो । विश्व...

ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्ः सुरेन्द्र पाण्डे

ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्ः सुरेन्द्र पाण्डे
चितवन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने दाबी गरेका छन्। आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै पाण्डले यस्तो भने, ‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्।’विभाजित नेकपाको ओली पक्षले २३ माघमा काठमाडौंमा वृहत आमसभाको तयारी गर्दै गर्दा पाण्डेले यस्तो बताएका हुन् ।ओली...

चितवनका यी दुई आयोजना शिलान्यास गर्न भोली चितवन आउँदै 

चितवनका यी दुई आयोजना शिलान्यास गर्न भोली चितवन आउँदै 
चितवन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले भोली भरतपुरका दुई विकास आयोजना शिलन्यास गर्नुहुने भएको छ । भरतपुर १० मा निर्माण हुन लागेको सिटी हल र पुल्चोक गोन्द्राङ सडक विस्तारको प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनको विकास आयोजना ओलीले शिलन्यास गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अत्याधुनिक सिटीहल  र पुल्चोक गोन्द्राङ सडक विस्तारको काम धमाधम भइरहेको छ । दुव...

चलचित्र पत्रकारिता पुरस्कार चार जनालाई

चलचित्र पत्रकारिता पुरस्कार चार जनालाई
चितवन । चलचित्र पत्रकारिता सङ्घ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको माघ २५ गते नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा हुने साधारणसभाका क्रममा पुरस्कार प्रदान गरिने सचिव आनन्द पोखरेलले बताउनुभयो । साधारणसभामा फरक फरक चार वटा विधामा पाँच हजार ५५५ रुपैयाँ राशिका पुरस्कार प्रदान गर्न लागिएको पोखरेलले बताउनुुभयो । साधारसभाका क्रममा लामो समयदेखि कलाकारिता गर्दै आउनुभएका कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्कारबाट सम्मान ग...

नेपालमा दैनिक १९ वटा आत्महत्या, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै

नेपालमा दैनिक १९ वटा आत्महत्या, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै
काठमाडौ । नेपालमा अप्राकृतिक मृत्युका कारणहरूमध्ये आत्महत्याको तथ्यांक चिन्ताजनक छ । नेपालमा औसतमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । विगत ३ वर्षको तथ्यांकलाई हेर्दा चालू आर्थिक वर्ष २०७७र७८ को साउन महिनादेखि पुस मसान्त सम्ममा मुलुकभर विभिन्न कारणले ३ हजार ४ सय ७५ जनाले आत्महत्या गरे । यसअघिको तथ्याङ्कलाई हेर्दा पछिल्लो ६ महिनामा आत्महत्या गर्नेको सख्या निकै बढेको छ । तिमध्ये अधिकांशले झुण्डिएर र विषादी सेवनबाट आत्महत्या गरेको प्रहरी प्रधान कार्यालय...

बाग्लुङको नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

बाग्लुङको नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु
बाग्लुङ । बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ ।बाह्रौं चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बाग्लुङको बलेवामा रहेको नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको हो । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बाग्लुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ । हात्तीपाइले रोग निवारणका लागि अहिले गरिएको चौथो पटकको नमुना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला पर...

५ लाख ४ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

५ लाख ४ हजार मूल्य बराबरको अवैध मालसामान बरामद
गैँडाकोट । नवलपरासी पश्चिम प्रहरीले आज  अन्दाजी ५ लाख ४ हजार ४ सय मुल्य बराबर अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।दिउँसो २  बजेको समयमा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख ५८ हजार ४ सय मुल्य बराबरको ३८ बोरामा १९ क्वीन्टल मटर र ४ बोरामा ८० के.जी मुरली मकै ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं‍. ५ बसहियाबाट बरामद गरेको हो डिएसपी लाजु लामाले जानकारी दिए । उक्त मटर...

गैँडाकोटकी सरस्वती श्रेष्ठको अवस्था अझै अज्ञात : दिनभर नदीमा खोजियो (भिडियो सहित)

गैँडाकोटकी सरस्वती श्रेष्ठको अवस्था अझै अज्ञात : दिनभर नदीमा खोजियो (भिडियो सहित)
गैँडाकोट । तीनदिन देखि बेपत्ता गैँडाकोट नगरपालिका वडा नं. १ की २८ बर्षिया सरस्वती श्रेष्ठको अवस्था आजसम्म पनि अज्ञात नै रहेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ प्रगतीटोलमा बस्दै आएकी उनि तीनदिन देखि परिवारको सम्पर्कमा आएकी छैनन । उनले प्रयोग गर्दै आएको कपडा र चप्पल बृटिसक्याम्प स्थित नारायणी नदी किनारमा फेला परेको छ । नदी किनारमा कपडा र चप्पल भेटिएपछि उनि नदीमै हाम फालेर बेपत्ता भएको आशंका प्रहरीको छ । आजपनि दिनभर जसो डुंगाको सहायताबाट खोजि गरिएपनि अवस्था पत्ता लगाउन नसकिएको ...