×

मध्य नेपाल

मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु

मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु
जनकपुर - मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खास गरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माट...

ग्याँस सिलिण्डर पड्किएर ललिपुरमा ४ जनाको मृत्यु

ग्याँस सिलिण्डर पड्किएर ललिपुरमा ४ जनाको मृत्यु
काठमाडौं : म्ह पूजा सकाएर खाना पकाउन लाग्दा ग्याँस सिलिण्डर पड्किएर ललिपुरमा ४ जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ग्याँस सिलिण्डर पडकिएपछि भएको आगलागीबाट ललितपुरको चक्रबहिल स्थित नःबहालका लक्ष्मीकृष्ण ताम्राकार सहित एकै परिवारका ४ जनाको शुक्रबारसाँझ मृत्यु भएको हो। सो घटनामा परी घाइते भएका २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। ‘पहिल्यै ग्याँस लिक भएको रहेछ', एक स्थानीयले भने , 'पूजा सकाएर खाना पकाउन ग्याँस बाल्ने बित...

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवलपुरमा ६ जना पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवलपुरमा ६ जना पक्राउ
नवलपुर । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २२ वर्षीय अभिमन्यु कुमार, मध्यबिन्दु नगरपालिका–६ का २२ वर्षीय मिलन मगर, १८ वर्षीय विष्णु महतो, १७ वर्षीय बालक र घटनामा सहयोग गरेको आरोपमा सोही स्थानकी २३ वर्षीय लक्ष्मी कुमाललाई कात्तिक १२ गते र थप दुई जना युवकलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरूले विभिन्न मितिमा पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध कात्तिक १२ गते मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलप...

मुग्लिङ–पोखरा सडक चारलेनको बनाइँदै, आसपासका रूख काट्न सुरू

मुग्लिङ–पोखरा सडक चारलेनको बनाइँदै, आसपासका रूख काट्न सुरू
दमौली । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ।मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो। बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ। पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ।सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख काट्नुपर्ने छ। तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए। उनकाअनुसार...

भरतपुर अस्पतलमा भोलिदेखि अनलाइनबाट टिकट,यसरी लिन सकिन्छ !

भरतपुर अस्पतलमा भोलिदेखि अनलाइनबाट टिकट,यसरी लिन सकिन्छ !
चितवन । भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालले अनलाइनबाट ओपिडी टिकट सुरु गरेको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताउनुभयो । उहाँले यो व्यवस्था...

५५ हजार नगद सहित गैँडाकोटबाट ४ जुवाडे पक्राउ (नाम सहित)

५५ हजार नगद सहित गैँडाकोटबाट ४ जुवाडे पक्राउ (नाम सहित)
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट ४ जना जुवाडे पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित पूर्ण बहादुर गुरुङ्गकाे होटलमा जुवा खेलिरहेका चारजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ४ का ३२ वर्षका राजु परियार, २६वर्षका अर्जुन पौडेल, ३२ वर्षका आशिष श्रेष्ठ र गैँडाकोट १ का २८ वर्षका बुद्ध लामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । उनिहरुकाे साथबाट ५५ हजार ४० रुपैँया बरामद गरिएकाे छ । कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प...

एमाले गैँडाकोटको उपाध्यक्षमा श्रीराम सुवेदीद्धारा उमेदवारी घोषणा

एमाले गैँडाकोटको उपाध्यक्षमा श्रीराम सुवेदीद्धारा उमेदवारी घोषणा
गैँडाकोट ।नेकपा एमाले गैँडाकोटको एकताको प्रथम अधिवेशन नजिकिदै जाँदा विभिन्न पदमा उमेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दै गएको छ । कार्तिक ११ गते हुने अधिवेशनका लागि नगर उपाध्यक्ष पदमा नेता श्रीराम सुवेदीले उमेदवारी दिने घोषणा गरेका छन् । नेकपा एमालेको जनवर्गीय संगठन खेलकुुद महासंघको केन्द्रीय सदस्य समेत रहेका नेता सुवेदीले पार्टिलाई एकतावद्ध बनाउने अभिप्रायले उपाध्यक्ष पदमा आफुले उमेदवारी दिने उज्यालो खबरलाई बताए । सवै प्रतिनिधहरुको साथ र सहयोगले नगरमा पार्टिलाई बलियो बनाउन...

बालिकाको उपचारका लागि उठ्यो १९ करोड ४० लाख रुपैयाँ

बालिकाको उपचारका लागि उठ्यो १९ करोड ४० लाख रुपैयाँ
काठमाडौं– पश्चिम नवलपरासीको रामग्राम २ परासी निवासी बालरोग विशेषज्ञ डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङकी छोरी सियोनाको उपचारका लागि १९ करोड ४० लाख रुपैयाँ संकलन भएको छ । सियोनालाई दुर्लभ मानिने ‘एस एम ए’ रोग लागेपछि उपचारका लागि देश विदेशबाट रकम संकलन गरिएको थियो । संकलन भएको सबै रकम उपचारमा खर्च नहुने भएपछि डाक्टर श्रेष्ठले ७ करोड रुपैयाँ बाल स्वास्थ्यको लागि साझेदारी नेपाल नामक संस्थालाई उपलब्ध गराउनुभएको छ । हालसम्म उपचारमा १ करोड २४ लाख खर्च भएको र पाँच वर्षसम्मक...

एमाले १०औँ महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

एमाले १०औँ महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र
चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारीदिनुभयो । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रला...