सेवा र मनोरञ्जन मिश्रित विश्व रोटर्याक्ट सप्ताह हुँदै
काठमान्डौ । हरेक वर्ष जस्तै यस वर्ष पनि रोटर्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा मार्च ७ देखि मार्च १३ सम्म विश्व रोटर्याक्ट सप्ताह हुने भएको छ। सन् १९६८ मा पहिलो रोटर्याक्ट क्लबको स्थापना भएको सम्झनामा हरेक वर्ष विश्वभरका रोटर्याक्टरहरू र रोटारियनहरूले यस विश्व रोटर्याक्ट सप्ताह मनाउँछन्।
यस सप्ताह समुदायमा रोटर्याक्टको महत्त्वको उत्सव रुपमा रहेको छ जसको रो। अनिष अधिकारी संयोजकको रुपमा र रो। कृष्टिना नेपाल कार्यकरी सचिवको रुपमा रहेको छ। सेवा, खेलकुद र मनोरञ्जन गरि तीन विध...
