गैँडाकोटमा शसस्त्र प्रहरीद्धारा भन्सार छलि ल्याएको अवैध कपडा बरामद
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा शसस्त्र प्रहरीले भन्सार छलि ल्याएको अवैध कपडा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेडक्वाटर पितौजीले ५० हजार रुपैया बराबरको अवैध कपडा बरामद गरेको हो ।
बुटवलबाट काठमान्डौ जान आउदै गरेको ना ५ ख ४२० नम्बरको यात्रुबाहक बसमा ल्याउदै गरेको अवस्थामा १७० थान लुंगी पक्राउ गरिएको सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर ठकुरीले जानकारी दिनुभयो ।बरामद गरिएका अवैध कपडाहरु भन्सार पठाउने तयारी भएको उहाँले बताउनुभयो ।
यसैविच सशस्त्र प्रहर...


