
भरतपुर । चितवन निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता बढाउदै लगेका छन् ।
सो क्षेत्रको हालसम्म ३०० मत गणना भैसक्दा एमाले उम्मेदवार पोखरेलले १५० मत प्राप्त गरेका छन् ।
त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले ९७ र राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछानले २५ मत प्राप्त गरेको मतगणनास्थलबाट हाम्रा सहकर्मीले जनाएका छन् ।